Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अरनिको राजमार्ग निर्माण कार्य सम्पन्न गर

प्रभातफेरी अनलाइन ६११६ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २२, मंगलबार (८ साल अघि)
Post Thumbnail

अरनिको राजमार्ग खण्डको धुलिखेल देखि पाँचखाल सम्म मर्मत कार्यको नाममा लामो समयदेखि तहस नहस भएको छ । मर्मत कार्यमा शुस्तता साथै लापर्वाहिले गर्दा सोहि सडकबाट आवत जावत गर्ने सवारी साधनका साथै यात्रुहरुले सास्ति भोगि रहेका छन् । सडकमर्मतको नाउमा अव्यवस्थित ढंगबाट निर्माण सामागृ लापर्वाहि ढंगबाट थुपार्दा यातायात आवागमनमा समस्या परेको हो । १५ किलोटिर सडक मर्मत गर्ने गरी काम सुरु गरेपनि धुलिखेल बाट ३ किलोमिटर सडक भत्काएर छोड्दा समस्या परेको हो । भत्काएको सडकमा हालको मौसममा कालो पत्रे गर्न नमिले पनि खाल्डाहरु पुर्ने साथै सडकमा नियमित रुपमा पानी छर्कने गरेमा यात्रुहरुले समस्या भोग्नु पर्दैन थियो ।

सडकमा माटो ढुंङ्गा साथै निर्माण सामाग्रीहरु थुपार्नाले रोपाईको लागि तयारी गरेको खेतको रुपमा सडक परिणत भएको छ । दयनिय सडकमा जोखिम पुर्ण तरीकाले यायायात संञ्चालन भएको छ । पाँचखाल देखि धुलिखेल सम्मको १५ किलोमिटर मध्य १० किलोमिटर कालो पत्रे गरेपनि गुणस्तर हिनको कारणले गर्दा पिच गरेको महिना नवित्दै भत्कन सुरु गरेको छ । सडक निर्माणको ठेक्का पाएका ठेकेदारले जति लापर्वाहिगर्दा पनि सम्बन्धित निकायको चासो पुग्न नसक्दा यात्रुहरु मारमा परेका छन् । कार्यालयमा आउने कर्मचारीहरु सडकको कारण घण्टौं घिलो हुदा सेवाग्राहिहरु समेतमर्कामा परेका छन् ।

मोड कटिङ्ग, वाल र नाली मर्मत साथै आवश्यकिय स्थानमा ग्रावेल, भ्याट बाहेकको १५ करोडमा ठेक्का पाएका “द कञ्चनजंगा मोतिदान जेवी” ले काम गर्ने तौर तरीकामा सुधार नआए विकराल अवस्था आउने भएको छ । राजमार्गमा काम गर्दा अपनाउनु पर्ने बिधिहरु नअपनाउदा कसैको चासो पुग्न सकेको छैन । कामको सुरु गरेदेखि निरन्तर रुपमा काम नगरेर लापर्वाहि ढंगबाट काम गर्दा राजमार्गको अवस्था दयनिय बन्दै गएको हो । राजमार्ग पुरै ध्वस्त भएर खाल्डा खुल्डिमा परिणत भई कतै रोपाई गर्ने तयारीको हिले खेत सरह र कतै कुईरि मण्डल धुलोले गर्दा मानव स्वस्थ्यमा समेत असर पुगि रहेको छ ।

  • अरनिको राजमार्ग निर्माण कार्य सम्पन्न गर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0