Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानिय तहलाई व्यवस्थित गर

प्रभातफेरी अनलाइन ६५६३ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २९, मंगलबार (८ साल अघि)
Post Thumbnail

सिंहदरवारको अथिकार घरघरमा आउने आशशामा दंग परेका आम नेपाली जनताहरु स्थानिय तहमा भएको ढिला सुस्तिले गर्दा दिक्क हुन थालेका छन् । झन्झटिलो ढंगको सेवा साथै आलटाले प्रबित्तिले गर्दा सेवाग्राहिहरु मर्कामा परेका छन् । स्थानिय तहले गर्न पाउने अधिकार कागजि रुपमा उल्लेख भएपनि व्यवहारमा उतार्न नसक्दा समस्या खडाभएको छ । कार्यालयमा काम गर्ने दक्ष कर्मचारीको साथै कार्यालय व्यवस्थापनमा समस्या हुंदा थप समस्या परेको छ । निश्चित कर्मचारीको आधारमा कार्यालय संचालन गर्नु परेको अवस्थामा कुनै एक कर्मचारी विरामी वा विदामा बस्दा सो कर्मचारीको विकल्प नगर्दा सेवाग्राहिहरु धेरै दिन धाउनु पर्ने अवस्था आएको छ । वडामा हुने धेरैजसो कार्यको लागि वडाध्यक्षले हस्ताक्षेर गर्नु पर्ने भएकोले वडाको अध्यक्ष कामविशेषले अन्यत्र कतै जाँदा सेवाग्राहिहरुले सेवा लिन ढिलो हुने गरेको छ ।
नगर वा पाउंपालिकामा रहेका कार्यालय प्रमुख बिभिन्न औपचारीक कार्यक्रममा वढि धाउने कार्यले गर्दा सिंहदरवारको अधिकार गाउंमा आउदा थप असहजको महसुस गर्न थालेका छन् सेवाग्राहिले । स्थानिय तह संचालनको लागि हाल सम्म पनि कुनै स्पस्ट निति निर्माण हुन नसक्दा कुन सेवा कस्ले कसरी दिने भन्ने बिषयमा स्पस्ट छैन । भुकम्प पिडितहरुका लदागि दिने सेवा सुबिधामा स्थानिय तहमा आएका प्राबिधिकहरुले धेरै दुःख दिने गरेका छन् । पुन निर्माण कार्यको प्राबिधिकले गर्नुपर्ने कार्यमा अत्यन्त ढिला सुस्ति गर्दा टोपिका घुरा फाटेका पिडितहरु थप पिडामा परेका छन् । घर बनाउने एउटा नक्साको लागि महिनौ धाउने पर्ने अवस्था आएको छ, नक्सा तयारीको लागि सम्बन्धित नगरमा रहेका प्राबिधिकले गर्न नपाउने कानुनि प्रावधान रहेपनि उनिहरु मार्फतनै तयारी गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना गराएका छन् ।
पिडितले निर्माण गर्ने घरको लागि आफु खुसि ढंगको प्राबिधिक मार्फत नक्सा बनाएमा सम्बन्धित नगर वा गाउंपालिकामा रहेका प्राबिधिकहरुले अनावस्यक दुख दिने गर्दा थप समस्या आएको छ । स्थानिय तहले नक्सा तयारीको लागि कुनै दर (मुल्य) निर्धारण नगर्दा आफु खुसि ढंगले सक्दो बढि असुल्ने कार्यले गर्दा सेवाग्राहिहरु मर्कामा परेका छन् । सेवाग्राहिहरुले तिर्ने राजस्वको कुनै व्यवस्था नगर्नु साथै ७÷७ दिनमा सार्वजनिक नगर्नुले व्यवस्थापन फितलो हुनाको साथै आय व्यव बिवरणमा शंङ्का हुने प्रवल सम्भावना रहेको छ । स्थानिय जनताले तिरेको करको माध्यमबाट स्थानिय विकास निर्माणको साथै अन्य बिबिध कार्यहरु गर्नु पर्नेमा हिषाव दुरुस्त गर्ने वातावरण नहुदा थप समस्या परको छ । राजस्व चुहावटबाट रोक्नको लागि अनलाईन सिस्टमबाट राजस्व संकलन नगर्नुले चुहावट हुने संम्भावना प्रवल रहन्छ ।
सिंहदरवारको अधिकार वास्तवमै घरघरमा आएको आभास गराउने हो भने स्थानिय तहमा कार्यरत कार्यालय प्रमुखहरु विभिन्न कार्यक्रममा सहभागिता हुने कार्यलाई रोक्नु पर्ने हुन्छ । त्यसैगरी वडाबाट दिईने सेवा सुबिधालनई असर नपुग्ने खालको वातावरण तयार गरेर वडाध्यक्षले अति आवस्यकिय कार्यको लागि मात्र समय दिनु पर्ने हुन्छ । स्थानिय जनताको मन जित्न साथै राजस्व संकलनमा बृद्धि गर्नको लागि वडा साथै नगर वा गाउंपालिकामा आय व्ययको विवरण निर्धारित समयमा सार्वजनि गर्न जरुरी रहन्छ । भुकम्प पिडितहरुको समस्यालाई समाधान गर्नको लागि निस्पक्ष साथै सुलभ ढंगको कार्य गर्न गराउन जरुरी साथै नक्सा तयारीको लागि मुल्य निर्धारण गर्न जरुरी छ ।

  • स्थानिय तहलाई व्यवस्थित गर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0