Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फरक फरक भाषा आउछन् किन ?

प्रभातफेरी अनलाइन ६४७९ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र ४, आईतबार (५ साल अघि)
फरक फरक भाषा आउछन् किन ?

जम्बला लामा
बौद्ध जागरण केन्द्र तथा स्तुपा
फाउण्डेशन नेपाल, केन्द्रिय सदस्य

के कराण, किन ? फरक फरक भाषा बोल्छन् । घाटमा गएको पूर्व नक्कली शैक्षिक प्रमाण र फरक फरक अर्थात् कीर्ते काम गरी नागरिकता प्रामाण पत्र सच्याउने प्रधान न्यायधिश गोपाल पराजुलीको पक्ष बोल्ने अधिवक्ता तथा पूर्व न्यायधिशहरुको अभिव्यक्ति आउँदा २ करोड ८० लाख जनसमुदाय नै अचम्ममा परेको छ । अर्थात् गोपाल पराजुली जस्तो विभिन्न करछली गर्ने व्यक्तिलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगद्वारा ३३ अर्व जरिवाना समेत ५ वर्षको कार्यकालसम्मको सजाय पाउँ भनि विशेष अदालतमा मुद्दा दायर गरी अख्तियारकै कष्टडीमा राखी कारवाही बढाइरहेको बेलामा छलकपट गरी रिट दायर गर्न लगाई पराजुलीले आफ्नो मातहतमा रहेको एक जना डा. पि.एच.डी. गरेको अधिवक्ता मार्फत वहस गराई चुडामणी शर्मालाई धरौटीमा छुटाएको होइन ?
र हाल बहालवाला ललितपुर १ बाट निर्वाचित पुर्व डी.आई.जी. नवराज शिलवाललाई पनि आई.जी.पी. बढुवा सम्बन्धीको केशमा पनि सिलवाललाई सर्बोच्चबाट नै नक्कली प्रमाण नं. बनाई आई.जी.पी.मा बढुवा जाने बारेमा पनि पराजुलीले अनतरिम आदेश जारी गरी कीर्तेमा फसाउन खोजेको त होइन ? अनसनरत नागरिकम अभियन्ता डा. गोविन्द केसीलाई अदालतको मानहानी –अवहेलना) को मुद्दा अर्थात् कपटी खेल रची आपूm विरुद्ध बोलेको भनि अनसन बसेको स्थलबाट डा. गोविन्द केसीलाई रातको ९ बजे गुण्डा नाइकेलाई जस्तो गरी प्रहरीको दलबल लगाई पक्राउ गरेको होइन ?

अनि पछी आफ्नो विषयमा अर्थात् नागरिकतामा कीर्ते गरी पाँचौ पटकसम्म सच्याएको भनि पटक पटक कान्तिपुर दैनिकबाट समाचार प्रकाशित भएको भनि कान्तिपुर दैनिकलाई पनि पराजुलीले अदालतको अवहेलनाको मुद्दा दायर गरी सेन्सरसीप लगाउन खोजेको होइन ?

साथै आपूm निकटका व्यक्तिलाई पुनरावेदन अदालतको न्यायधिश नियुक्ति गर्ने यस्तो व्यक्तिलाई विवादै विवाद भएको पराजुली पक्ष बोल्ने भनेको यी सबै भ्रष्ट पक्षकै महान व्यक्तिहरु हो की भन्ने जनविचारहरु आएको छ । अर्थात् कनिष्टलाई वरिष्ठ, वरिष्ठलाई कनिष्ट यस्तो विवादित व्यक्तिलाई सर्बोच्चको सचिवस्तरबाट कानून बमोजिम, सो विवेक विचार गर्न नमिल्ने भनि अभिव्यक्ति दिनु भनेको यो देशमा भ्रष्टाचारलाई नै मौलाउने शिवाय अरु केही होइन भन्ने जनविचारहरु आएको छ ।
अतः पराजुलीले सर्बोच्चलाई मात्र होइन आपूm विरुद्ध भएको प्रचार भएको हुनाले उनले प्रतिशोधको भावना प्रयोग गर्दै आयो । अर्थात् उनले आपूmलाई घाटतिर डो¥याएको थियो भने हाम्रो वरिष्ठ अधिवक्ता, पूर्व न्यधिषज्यूहरुले सर्बोच्चकै एक जना न्याधिश चोलेन्द्र शमशेर जबराले योग्यता उमेर विवादमा मुछिएको प्रधान न्याधिश पराजुली कानूनतः गत साउन महिना देखि नै पदमुक्त भईसकेको घोषणा गरेको र पराजुलीले आफ्नो उमेर छल्ने कीर्ते काम गरेको भन्दै उनको इजलासमा बस्न नमिल्ने घोषणा गरेको होइन । अर्थात् राय सुनाएको थियो ।
न्यायधिश चोलेन्द्र शंशेर जवराले तथ्य सहित त्यस्तो खुलासा गरेको होइन ? साथै पराजुलीले २०३० श्रावण २१ गतेमा लिएको पहिलो नागरिकतामाचाँही जन्म मिति २००९ श्रावण २१ गते छ । त्यस पछि संशोधन गरेर कतै २०१० वैशाख १६ र कतै २०१० वैशाख १३ बनाएको होइन ? भन्ने व्याख्या गरेको कुरा हाम्रो वरिष्ठ अधिवक्ता र पूर्व न्यायधिषशहरुलाई जानकारी आएको थाहा छैन की के हो ? घाटमा गएको पराजुलीको पुच्छर समाती उहाँहरुमा पनि घाटमै जाने त होइन भन्ने जनसमुदायलाई महशुस भएको छ ।

पराजुलीको चर्तिकला

उनले उमेर ढाँटेर पाउनेभन्दा बढी करिवन १ वर्ष बढीसम्म पद पाउने लोपमा वसेको प्रमाण फेला परेपछि पराजुलीलाई न्याय परिषद्को सचिवले उनलाई गत बुधबार पदमुक्त गरेको थियो । र पराजुलीको बहिरगमन पछि सर्बोच्चकै वरिष्ठतम न्यायधिष दीपकराज जोशीले कार्यवाहक प्रधान न्याधिषको कार्यभार सम्हालेको थियो । पराजुलीले कहिलै सार्वजनिक गर्न नचाहेको प्रवेशिकाको र चारित्रिक प्रमाण पत्र परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त भएसँगै कीर्ते गरेर पदमा वसीरहेको प्रमाणित भएपछि परीषदको सचिव नृपध्वज निरौलाले उनलाई पदमुक्त गरिएको पत्र थमाएको थियो ।

उनको परिक्ष नियन्त्रण कार्यालयबाट उपलब्ध कागजातको आधारमा पराजुलीले ६५ वर्षको उमेरहदको कारण अवकास पाएको जानकारी पराजुलीलाई कानून बमोजिम नै जानकारी दिएको भन्ने नृवाध्वज निरौलाको भनाई आएको छ । अर्थात् पराजुलीले कीर्ते नै गर्नु भएको रहेछ । निरौलाको भनाई । यस्तो कीर्ते भ्रष्ट तथा चार–चार वटी श्रीमति अर्थात् दुर्ई श्रीमति कालवस मृत्यु भएको हालसमम रहेको दुई श्रीमतिमध्ये एकल महिलाको रुपमा जेठी श्रीमति गौरी पराजुली हाल जिवित अवस्थामा तनहुँ जिल्ला भानु नगरपालिका वडा नं. १२ फारम नं. ०८९६६४८४ मतदाता, नामः गौरी पराजुली, जन्म मिति २०१६।०२।०७, लिङ्गः महिला, नागरिकता नं. १७९९५ बुबाको नामः तोयनाथ ढकाल, आमाको नामः कृष्णकुमारी ढकाल, पतिको नामः गोपाल पराजुली, प्रदेश नं. ४ जिल्ला तनुहँु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा क्षेत्रा नं. १, भानु न.पा. वडा नं. १२ मतदान स्थान सरस्वती मन्दिर मा.वि. घलेछाप र हाल पराजुलीको साथमा कान्छी श्रीमति वसन्ता पराजुली सरकारी जागिर अख्तियार दुरुपयोगमा कार्यरत छिन् उनी ।

यस्तो कीर्ते बहुविवाह गर्ने पक्ष वकालत गर्ने वरिष्ठ अधिवक्ता तथा पूर्व न्यायधिशहरुलाई यस विषयमा खास जानकारी नभएको होइन, तर किन कसरी अलमलमा परि घाटमा गएको पराजुली पक्ष नै वकाल गर्नु हुन्छ ? के यो भ्रष्ट व्यक्ति पराजुलीलाई २ करोड ८० लाख जनुसमुदायले बुझ्न चाहेको छ । अर्थात् वरिष्ठ अधिवक्ता तथा पूर्व न्यायधिशहरुबाट जावाफको अपेक्षा २ करोड ८० लाख जनुसमुदायले आषा गर्दछौं ।

नृपध्वज निरौलाको गलत निर्णय ?

यो कस्तो विडम्बनाको समय आयो जुन चोर उसैको ठूलो स्वर । पराजुलीले आपूmले कानूनको तथा न्यायको अपमान साथै सम्पूर्ण न्यायलय मात्र नभई उनले कीर्ते कार्य अर्थात् प्रवेशिका तथा चारित्रिक प्रमाण साथै नागरिकता प्रमाणमा समेत कीर्ते गरी विभिन्न पार्टी, संघसंस्था र कानूनको साथ दिने वकिल व्यवसायीहरु समतेलाई अन्धोमा राखी जिल्ला अदालत, पुनरावेदन अदालत र सर्बोच्चको प्रधान नयाधिष पदसम्म प्राप्त गर्ने चतुराई व्यक्ति हुन् भनि थाहा पाउँदा पाउँदै पनि उनी पक्ष वकालत गर्ने व्यक्ति भनि कस्तो होला त ? भन्ने सामाजिक संजालमा व्यापक हुन आएको छ ।

यस्तो गलत मनसाय भएको व्यक्ति पराजुलीलाई समयमै कानून बमोजिम र कानूनमा मिल्ने गरी अति छिटो बरखास्त गर्ने निर्णय लिने व्यक्ति निरौलाको निर्णय कसरी गलत हुन सक्छ ? अर्थात् जुन व्यक्ति पराजुली एस.एल.सी. नै पास भएको छैन त्यस्तो व्यक्ति बी.एल.एल. र एम.एल.एल. पास गरी प्रधान न्याधिशसम्म पुग्दा पूर्व सरकार, पूर्व न्यायधिश, पूर्व संसदीय सुनुवाई के हरेर वसेको ? त्यतिबेला नै उनको सबै क्यारेक्टर अवलोकन गर्नु पर्दैन ? गर्ने बेलामा आँखा बन्द (चिम्म)गर्ने । अवको सरकारले कस्तो योजना अनुसार न्यायलयलाई निस्पक्ष तथा सरकार र संसदहरुको पोल्टोबाट टाढा राख्नुपर्छ अर्थात् छायाँबाट । यो जनसमुदायको सुझाव हो । अव आइन्दा यस्तो हर्कत कतै कसैबाट नआओस्, भन्ने जनअपेक्षा आएको छ ।

किन चुप

पूर्ववर्ती सरकार अर्थात् कम्युनिष्ट सरकारलाई फुटाएर आपूm सरकारमा जाने क्षमता निकालेको व्यक्ति शेर बहादुर हालसम्म पनि पराजुलीको विषयमा बोल्न किन डरएको । जनतामाथि शंका उब्जिएको छ । उदाहरको लागि देउवाले निलम्बनपूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीको विषयमा पनि उनले केही बोलेको सुनेको छैन । शेर बहादुरले जनपक्ष र देशपक्ष कदापी उनले सोच्दैनन् र बोल्दैनन् ।

र संविधान कार्यन्वयनको विषयमा अलमल परेको बेलामा त्यही संविधानको विषयलाई लिएर भारतले नाकाबन्दी लगायो । अर्थात् संविधानको विषयलाई लिएर भारतले भारतआकंक्षी नभएको भनि मोदी सरकारले ६ महिनासम्म नाकाबन्दी गरी तराईवासी नेताहरुलाई भारु र दारु दिई उक्साई देशलाई बन्धक बनाइरहेको बेलामा पनि देउवाले एक शब्द पनि जनपक्ष बोलेन किन ? उनलाई मात्र साम, दाम, दण्ड र वेद नीतिबाट आफ्नो हालीमुहाली अर्थात् जनता होस् या विपक्षी पार्टी सबैलाई आफ्नै गुलामी बनाउने चाल मात्र भएको कारण उनले यस्तो आपत विपतमा बोल्ने गरेको कही कतै सुन्न सकेको छैन भन्ने जनविचारहरु आएको छ । देउवा आफै जानुन् ।

  • फरक फरक भाषा आउछन् किन ?
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0