Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“सरकार र कमरेड सङ मनको कुरा”

प्रभातफेरी अनलाइन ८११० पटक पढिएको प्रकाशित मिति: २०७५ पौष ३, मंगलबार (७ साल अघि)
“सरकार र कमरेड सङ मनको कुरा”

सर्वोत्तम गिरी
आदरणीय सरकार र कमरेड अभिबादन। चिनमा कम्युनिस्ट आन्दोलन को ठूलो उपलब्धी सान्स्कृतिक क्रान्तिलाइ मानिन्छ।तत्पश्चात मात्र आर्थिक क्रान्ति सम्भब भयको मानिन्छ र हामिले पनि देखिआयकै कुरा हो । त्यहिका कम्युनिस्ट बाट प्रभावित भएर तपाईहरु नेता बन्नुभयो, शासक बन्नुभयो ।

कम्युनिस्ट सरकार सधै जनताप्रती उत्तरदायी हुन्छ । जनताको सियोपनी लिदैन भन्नुहुन्थ्यो । यहि कुर बिश्वास गरेर र यहिनै यथार्थता हो भन्ने निस्चय का साथ जनताले तपाइहरुलाइ इतिहास कै शक्तिशाली सरकार को रुपमा उपमा दिलाए । तर जनाताको भावनामाथी ठुलो चोट लागेको छ । इतिहास कै लज्जास्पद सरकार को रुपमा नया परिचय बन्नलागेको परिदृश्य पो देखिदै छ । यसो भनिरहदा कम्युनिस्ट बिरोधी भन्नुहोला । तर माफ गर्नुहोला म तपाइले भनेर कम्युनिस्ट भएको होइन ।

सरकार छ तर जनताको अनुभुति मा हराएको छ।हिजो दुख थियो । जनता प्रताडित थिए सामन्त र शोषक बर्गबाट । आज पिडा बढेको को छ।सरकार का रुपमा हिजोदेखी नै देखिएको हो तपाइलाइ।अनि तपाइपनी तेहि पिडाको भुमरिमा रुमलिरहेको देखिन्छ । पीडा दिनेका रुप फेरिएको मात्र हो तर पिडा झन बर्बर छ।यो शाशन ब्यवस्थामा दलाल पुजीवादी अर्थतन्त्र ले जनताको दैनिकी अत्यन्तै कस्टकर र समाज कुरुप बन्दैगएको दृश्यहरु प्रश्ट देखिन्छन ।

तपाईंहरुका कागजमा र बोलिमा सिमित गैरसरकारी संस्था को ब्यवस्थापन का कुरा र नेपाली जाती र यिनको धरोहर र संस्कृति माथिको आक्रमण ले समग्र देश खतराको भुमरिमा रुमल्लिरहेको अनुभूति हुन्छ। सरकार आफ्नो अस्तित्व को लडाइँ मा युद्ध मा घाइते भएको शिपाही जस्तो देखियको छ । बैरि बिदेशी दलाल र दलाल पुजीवाद को चक्रब्युह मा फसेको अभिमन्यु जस्तो देखियको छ । सेना (सेना,प्रहरी,कर्मचारी,कार्यकर्ता) र जनता छन तर अनुसाशन हिन।आदेश पालना गर्ने कोहिनै देखिदैन। धमिराको देवल पो देखिन्छौ त ।

भ्रस्टचार उस्तै छ सरकार, झन बढेको छ बरु, घटेको छैन सरकार । कालो बजारी, महङ्गी,ठगी,शोषण ,बलात्कार बढेकै छ सरकार।पसलमा सामान किन्न गएका छौ सरकार ? अस्पतालमा उपचार गराउदा लाइन बसेका छौ सरकार ? मालपोत र नापी कार्यालयमा मा जग्गाको काममा गका छौ सरकार?अखाद्य र गुणस्तर हिन बस्तुको उपभोगले थल्लियका छौ सरकार ? उपचार गर्ने पैसा नभयर अकालमै जीवन गुमाएका छौ सरकार?खराब संगत र शिक्षाको अभाब मा बिग्रेको तथाकथित गुन्डाको थर्काइत भोगेकै होलाउ हैन सरकार ! अनि अरु कति अनि कति धेरै।सबै महाभारत देखेकै छौनी हैन ? निरोले बासुरी बजाएको जस्तो नहोस सरकार । समाजआर्थिक शोषण ,सान्स्कृतिक र धार्मिक अतिक्रमण बाट आक्रान्त छन सरकार।सामाजिक अपराधको त कुरै छोडौ ।

मुल जड अबगतै होला सरकार । बिदेसी हस्तक्षेप को माखेसाङ्लो तोड्न सकेनौ सरकार ।गैर सरकारी संस्था नामक धमिराको देवल भाको कुरो तिमिलेनै बताएका हैनौ?धर्म्निरपेक्षताको नाममा सनातन धर्मधारि मातृभुमी माथी बिचास आत्मा हरु ले बलात्कार गर्दा बिकास को मुल फुटेको देख्ने तिमिलाइ खै के भन ु?! प्रकृति को अनुपम उपहार सुन्दर हिमाल पहाड र थुम्काहरु , समथर र खोचहरु,गाउहरु र सहरहरु मा बिदेसी धर्म र सन्स्कृती को कोठिहरु सन्चालन गर्दा समृद्धिको मुल फुटेको ठान्ने तिमिलाइ……..?! अनि तिनै कोठिमा परमेश्वोर देख्ने तिमी…..?! सायद कम्युनिस्ट सास्कृतिक क्रान्ती ले उसै डोजर लगाएनहोला! धर्मलाइ व्यापार र शोषणको साधन बनाउदा टुलुटुलु हेरदै सघाउछौ तिमी।अनि भन्छौ ईतिहास रच्छौ । बिदेशी ऋण ले सत्ता हाक्छौ ,जनतालाइ आफ्नै मुलको पानी खुवाउन ऋणको भारी बोकाउछौ दासताको सिढी चढाउछौ अनि भन्छौ रास्ट्रीयता अनि कुरा गर्छौ स्वाभिमानके । वहा सरकार । वहा कामरेड ।

  • “सरकार र कमरेड सङ मनको कुरा”
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0