Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषकमैत्रि नितिगत अभावमा जंगली जनावरबाट हैरानी

प्रभातफेरी अनलाइन ५६८५ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष २४, मंगलबार (७ साल अघि)
कृषकमैत्रि नितिगत अभावमा जंगली जनावरबाट हैरानी

भेषबहादुर दनुवार
भुकम्प पछिको पछिल्लो समयमा पुुन निर्माणको काम काभ्रे जिल्लामा निरन्तर चलिरहको छ । मंसिर महिनाको अन्तिम सम्ममा प्रथम पटक प्रकासित लाभग्राहीको नामावली अनुसार मंसिर महिना सम्म दोस्रो किस्ताको प्रक्रियामा नगए रकम फिर्ताको लागी पनि पुन निमार्ण प्राधिकरण मार्फत सुचना जारी गरिसकिएको थियो ।

पुन निर्माणको अभियान निरन्तर चलिरहदा काभ्रेको अधिकांश गाउबस्तिमा घरहरु पातलो र जंगलको छेउबाट अलि सम्म तथा सुबिद्यायुक्त स्थानमा सर्ने क्रम पनि बढेको तथ्यहरु देख्न सकिन्छ । बस्तिमा घरहरु पातलो हुनु र युवाहरु बैदेशिक रोजगारीमा पलायन हुनाले पनि खेतवारी बाझो र रुख, बुट्यान, झाडीहरु बढने बिकास भएको यत्र तत्र हेर्न र देख्न सकिन्छ । यस अवस्थामा स्थानय सरकार विशेश गरी महाभार लेक संग जोडिएको स्थानिय निकायमा जंगली जनावरहरुको समस्याहरु बृद्धिहुदै गईरहेको पाउन सकन्छि । जंगली जनावर अन्र्तगत बादर, मृग, खरायो, बदेल, दुम्सि जस्ता जंगली जनावरले किसानको बालि नालि लगाउने समयदेखिनै खाई दिनाले नागरिकहरु चिन्तित हुने गरेको पनि गुनासोहरु आईरहेको छ । काभ्रेको महाभारत लेक संग जोडिएको पनौति नगरापलिका, बेथानचोक गाउपालिका, खानीखोला गाउपालिका र रोशी गाउपालिका रहेको छन् ।

पनौति नगरापािलका वडा नं. १ का तुल प्रसाद सापकोटा तथा रोशि गाउपालिका ५ का वकिलमान तामाङ्ग आफ्नो तथा गाउका नागरिकको बालि नालि जंगलि जनावरले भित्राउन नदिदाको समस्या बारे चिन्ता व्यक्त गर्नु हुन्छ । स्थानिय सरकार मार्फत नितिगत व्यवस्था के कसरी जंगली जनावरलाई नियन्त्रण गर्न सकिन्छ सो बारेमा स्थानिय सरकार मार्फत सहयोगको अपेक्षा पनि गरिरहेको बताउछन । बन संग सम्बन्धित ऐन, नियम तथा नियमावली र जंगली जनावर संरक्षण निति, नियम र नियमावली अनुसार कुनैपनि जंगली जनावरको शरीरलाई कुनैपनि हानी नोक्सानी तथा मार्न बन्देज गरिएको छ । स्थानिय सरकार मार्फत बनाउने २२ वटा कानुन मध्ये पनि यि कानुन बनाउने अधिकार भित्र रहेका छैनन ।

बालिनालि भित्राउन नदिदाको पिडा अनुसार स्थायि सरकार मार्फत जंगली जनावर नियन्त्रण सम्बन्धि पनि कुनै कानुन बनाउन सके र व्यवहारीक रुपमा कार्यान्वयन भएको खण्डमा महाभारत लेक संग जोडिएको स्थानिय तहका नागरिकले राहत पाउनेमा आसातित रहेको देखिन्छ ।

वन ऐन, २०४९, सामुदायिक वन नियमावली, वन निर्दे्शिका, वन नीति २०७१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, वन नीति २०७१ जस्ता कानुनको कारण पनि आम नागरिक जंगली जनावरबाट बालि नालि नोक्सानी तथा पाकेको बालिनालि भित्राउन नपाउदा निरन्तर हैरानीमा रहेको देखिन्छ । स्थानिय सरकारको श्रोत साधन अभावको कारण पनि एक्रिकृत बस्ति बिस्तार गर्न सकिने अवस्था पनि सहज छैन । अर्को विकल्प पनि छैन त्यसकारण पनि स्थानिय नागरिकलाई परेको पिर मर्का लाई सहज गराउनको लागी स्थानिय नागरिक मार्फत सञ्चार गृहमा यस्ता सवालमा पनि उजागर गरी स्थानिय सरकार मार्फत कसरी नागरिकलाई सुरक्षित महसुस गराउन सकिन्छ भन्ने अपेक्षामा रहेको कुरा बताउनु हुन्छ रोशी गाउपालिका ५ का योगचन्द्र लामा ।

यस विषयमा पारस्परिक जवाफदेहिता स्थानिय पह परियोजना मार्फत कार्य गर्ने क्रममा सामुदायिक सारथि मार्फत स्थानिय सभामा सवाल उठेपनि समाधानको लागी नागरिक एकजुट हुन नसकिरहेको समस्याको कारण पनि आफ्नो पसिनाको कमाई लिन नसकेको बताउनु हुन्छ रोशी गाउपालिकै चतुरमान लामा । यदि स्थानिय सरकार मार्फत जंगली जनावर मार्फत जुन जुन क्षेत्रमा दुख भईरहेको छ उक्त स्थानका स्थानिय सरकार मार्फत उपयुक्त पहल कदमी गरीएको खण्डमा शान्तिको आभास र सुरक्षित बालि भित्राई दैनिक जिवन यापनमा पनि सहज हुने बताउनु हुन्छ योगचन्द्र लामा ।

  • कृषकमैत्रि नितिगत अभावमा जंगली जनावरबाट हैरानी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0