Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाललाई भूस्वर्ग तुल्याउन “न” को सदुपयोग भइरहोस्…

प्रभातफेरी अनलाइन १४३४ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (४ साल अघि)
नेपाललाई भूस्वर्ग तुल्याउन “न” को सदुपयोग भइरहोस्…

बालकृष्ण पोखरेल
(वरिष्ठ भाषाविद्/साहित्यकार)

मोहनभाइ ! तपाईंको त नामै मोहन । यो शब्द सो हनभन्दा पनिआकर्षक । ‘मो’ को अर्थ भोटेली भाषामा ‘नी’ हुन्छ (यथाडिट्ठिनी, खर्दानी इ.) । सगरमाथालाई उनीहरुले ‘चरी’ पनि देखे । त्यसमापनि ‘पोथी चरी’ । अनिजन्म्यो झ्यामोलुम्मो (चरी लमिनीनामको सगरमाथा) । यो मोहनभित्रको ‘मा’अवश्यनारी सुलभ मिठास, माधुर्य र सरलताको प्रतीकहो । यसैले होला अङ्ग्रेजहरु नारीजातिलाई फेयर सेक्स (सुकुमार जाति) भन्दछन् । अर्ती, उपदेश, वेदान्त, ऐन आदिझैं रुखो कुरो होइन यो माधुर्य । केही गुण नारीले पुरुषको लिनु उचितहो भने पुरुषले पनिनारीबाट केही गुण लिनु उचितहो । तपाईंले यो ‘मो’ कसबाट लिनुभयो, किटान गर्नु तपाईं–हाम्रो क्षमताको कुरो होइन । यो कुनै खास आशयको आधारमा ग्रहण नभएको पनिहोला । तर अहिले संयोग यस्तै भयो । भोटेली भाषाअनुसार यो नारीसुलभमाधुर्य हुनपुग्यो ।
तर तपाईं हुनु होइन । हन बरु तपाईंभन्दा ठीक उल्टाहरु होलान् । तीहनन र हानिकापर्याय होलान् । तर तपाईं त्यो होइन । तपाईं मोह पनिहोइन । किनभने मोहअलिकतिलोभ र लालचको समेत नामहो । तपाईंमात्यो छैन ।
अँ, तपाईंलाई केवल ‘न’मात्रपनि स्वीकार गर्न सकिन्छ । दुष्टता, धूत्र्याइँ आदिका विरुद्ध तपाईं ‘न’हो । परन्तु देशप्रेम, सदाचार, कर्तव्यपालन, नैतिकताका विरुद्ध तपाईं ‘न’ होइन । अँ, तपाईंको नबाट थालिने ‘नयाँ’ लाई निकै महत्वपूर्ण पाएको छु । मोहनभाइ, नयाँ–नयाँ संस्कार र अभियानउत्पन्न गरेर नेपाललाई भूस्वर्ग तुल्याउनतपाईंको नामको पुछारको ‘न’ को सदुपयोग भइरहोस् ।
म त रमें सँग मोहनपाई
अझ भनूँउनको सँग पाई ।
मिलन के छ दुवाल सरी को
मनन गर्दछु आज अहो यो ।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0