Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनौतीको यात्रा

प्रभातफेरी अनलाइन ६८८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ७, बुधबार (३ साल अघि)
चुनौतीको यात्रा

केशवराज भट्ट सागर
पाटन –१०, बैतडी

समयको एउटा गति निरन्तर बहिरहन्छ, जस्तो कि बगेको खोला निरन्तर बगिरहन्छ, घडिको सुई निरन्तर चलिरहन्छ । त्यसैको जिवनको यात्रा अविराम कुदिरहन्छ । निष्ठा, स्वाभिमान बन्नको निम्ति आफ्ना पाइला चालिरहदा धेरै चुनौतीपूर्ण यात्राको मैदानमा हुबिरनु बर्तमान समयको गति हो । जनताका सर्वाधिक निकटका प्रतिनिधिको उदय त हुने नै छ ।
लोकतन्त्र र शासनका प्रत्येक्ष पहुँच र नियन्त्रणको अनुभुती स्थानीय सरकारलाई मानिन्छ । सिहदरबारको गठनबाट विकेन्द्रीकरण गर्ने प्रादेशिक बलियो आधार देखिने ऐना जस्तो आश्वासन जनताले पाँउछ । चुनौतीले भरिएको त्यो अगामी यात्रा प्रष्ट छैन । जबकी चुनावी माहोल आउँदाको समय र अगाडिको समयको दिन कार्यकर्ता खार्ने र नयाँ जनप्रतिनिधि जन्माउने अवसर गुमाउछन् ।
सर्वसाधारणको हकमा तातो खाडी मुलुक पस्ने नेपाली युवाको ग्राफ ह्वात्तै उकालो लागेको पनि अवधि निश्चित हुन्छ । जुन जनताले गलत नेतृत्वलाई स्विकार्दै जादा विदेशमा बषौ अलपत्र परेका युवाको शव बाकसमा पुग्दा वेवस्ताको खेती जन प्रतिनिधिमा देखिन्छ । जनताको अधिकार हनन् गर्ने त्यस्ता भ्रष्ट नेतालाई तिरस्कार गर्न सके जनताको जनमत निश्चित छ । यद्यपि सर्वसाधारण, मजदुर, गरिब, निमुखा, अपांग, असहायको निम्ति सच्चा ब्यक्ति खोज्न आवस्यक देखिन्छ । तब मात्र जनताको अधिकारको उच्च सम्मान रहन्छ । चुनौतीलाई चिरफार गरि सभ्य समाज परिवर्तनको निम्ति जनआवाज कुशल नेतृत्व छनोट गर्ने जिम्मे जनताको हातमा रहन्छ । त्यसकारण पात्रहरू राम्रा हुन्छ भने सम्झना पनि गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0