Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवाप्रति रोबोटिक्सको चासो

प्रभातफेरी अनलाइन २१७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (९ महिना अघि)
युवाप्रति रोबोटिक्सको चासो

काभ्रे । रोबोटिक्स एसोसिएसन अफ नेपालले इन्जिनियरिङ्ग, आइटी र साइन्समा अध्ययनरत युवा महिलाहरु लक्षित कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएको छ ।
गत जेठ २७ गतेबाट सुरु भएको उक्त कार्यक्रम भोलि समापन हुँदै छ । प्रोजेक्ट डिजिटल SHE “स्ट्रेन्थेनिङ हर डिजिटल इक्वालिटी” तालिम दोलखा, हेटौंडा, काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालन भइरहेको विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रमलाई सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश सरकार र रोबोटिक्स एसोसिएसन अफ नेपाल [RAN] ले आयोजना गरेको Project Digital SHE “Strengthening Her Digital Equality” छ दिने गहन रोबोटिक्स र IoT, थ्रीडी प्रिन्टिङ र ड्रोन तालिम कार्यक्रम +2, इन्जिनियरिङमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा ख्वपा इन्जिनियरिङ कलेज, ख्वपा कलेज अफ इन्जिनियरिङ्, ख्वपा हाईस्कुल, समृद्धि कलेज र नेपाल इन्जिनियरिङ कलेजका ३३ युवा युवतीहरूले उक्त कार्यक्रममा सहभागी भई उच्चस्तरीय रोबोटिक्स सीपमा दक्ष बनेका छन् । रोशन पाण्डे, मेकानिकल इन्जिनियर, नास्ट, नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रोजाकिरण बासुकला, बायोटेक्निकल सोसाइटी अफ नेपाल (बीएसएन) नवीन मुननकर्मी कार्यक्रममा उपस्थित रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, हेटौंडा उपनगरपालिकाका मेयर श्रीमती मिना कुमारी लामा, ललितपुर र दोलखाका मेयरले आ–आफ्नो स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालनका लागि अनुमति दिएको बताइएको छ ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टका ४० र आई हब काठमाडौं, एफएनसीसीआईमा २९ जनाको सहभागितामा काठमाडौं र हेटौँडामा समानान्तर रूपमा सुरु भएको तालिममा ललितपुरमा ५६ र दोलखा जिल्लामा ४० जना सहभागीले रेजिस्ट्रेसन गरेका छन् ।
यस कार्यक्रमबाट बागमति प्रदेशका १ सय ५० भन्दा बढी युवा महिला लाभान्वित भएका छन् । कार्यक्रमको अन्त्यमा एक भागको रूपमा थप मिस टेक २०२३ घोषणा गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रविधिमा महिलाको स्थिति देखाउने डिजिटल SHE पोर्टल – बागमती प्रदेश डिजिटल SHE मिनी भर्चुअल सम्मेलनमा पनि सुरु हुने रोबोटिक्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0