Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चाहना राख्ने हो भने असम्भव भन्ने केही छैन ः प्रजापति

प्रभातफेरी अनलाइन ६२४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (३ साल अघि)
चाहना राख्ने हो भने असम्भव भन्ने केही छैन ः प्रजापति

काठमाडौं । सामाजिक रुपमा को कस्तो भन्ने सवालमा उसको व्यवहारले पुष्टि गर्दछ । राष्ट्रिय राजनीतिमा कसको कति पहुँच छ, त्यो व्यक्तिले समाजमा खेल्ने भूमिकाले अर्थ राख्दछ ।
काभ्रेली राजनीतिमा नसोचेका गतिविधिहरु नभएका होइनन् तर राजनीतिलाई कुन किसिमबाट प्रयोग गर्ने त्यो व्यक्तिमा भर पर्दछ । यसभन्दा अगाडि पनि काभ्रेली भूमिले त्यो क्षेत्रमा भूमिका निर्वाह गर्ने व्यक्तिहरु नपठाएको होइन । तिनले के कति सामाजिक दायित्व निर्वाह गरे, त्यसको लेखाजोखा भविष्यमा हुने नै छ । पछिल्लो घटनाक्रमलाई केलाउने हो भने कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवका स्वकीय सचिवका रुपमा जिम्मेवारी बहन गरेका काभ्रेली युवा सवरकुमार प्रजापतिले छोटो अवधिमै काभ्रेली भूमिका लागि करोडौंका योजनाहरु ल्याउन सफल भएका छन् । स्मरणीय कुरो के छ भने कृषि क्षेत्रमा मात्र नभई पूर्वाधार निर्माणका क्षेत्रमा पनि उनको पहलमा निकै योजनाहरु काभ्रे भित्रिएका छन् । जस्तै ः पनौती नपा वडा नं. ४ मा खड्याङखुडुङ्ग हुमागाईं टोल, कट्या पोखरी हुँदै पिपलाडाँडा सडक आयोजना, हिले जलजले दोस्रो खानेपानी आयोजना, बनेपा नगरपालिका १, २ र १०, लामिछाने गाउँ खानेपानी आयोजना बनेपा–२, भैंसेपाटी खानेपानी आयोजना बनेपा न.पा. १२, १३ र १४, कालिकास्थान खानेपानी आयोजना मण्डनदेउपुर न.पा., पाँचखाल खानेपानी आयोजना बखैली–७ समेत करोडौंका योजनाहरु भित्रिएका छन् ।
त्यसैगरी संघीय सरकार वन तथा वातावरण मन्त्रालयबाट दुति पहिरो नियन्त्रण, चौरीदेउराली काभ्रे, सिमसारमा आधारित पर्यापर्यटक प्रवद्र्धन गहते सामुदायिक वन उपभोक्ता समिति नमोबुद्ध–१, धुलिखेल नगरपालिका, महाभारत गाउँपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, चौंरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका लगायतका काभ्रेका १३ वटै पालिकामा भित्रिएका योजनाहरु रातो किताबमा देख्न र पढ्न सकिन्छ । यि विभिन्न आयोजनाहरु भित्र्याउन सफल भएका प्रजापति काभ्रेका लागि अनुकरणीय पात्रका रुपमा अगाडि आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0