Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भत्किएको हुलाकी राजमार्गको पुल नबन्दा दुर्घटनाको जोखिम

प्रभातफेरी अनलाइन ४०२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (३ साल अघि)
Post Thumbnail

नवलपरासी । हुलाकी राजमार्ग अन्तरगत रामग्राम ८ बैकुण्ठापुर स्थित भत्किएको पुल हालसम्म मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढेको छ । हुलाकी राजमार्गमा पर्ने पुरानो पुल गत बर्ष नै भत्किएको भए पनि ठेकेदारले सो पुल मर्मत सम्भार वा पुर्ननिर्माण नगर्दा दुर्घटना जोखम देखिएको हो ।
विगत पाँच बर्ष देखी हुलाकी राजमार्ग निर्माण कार्य भईरहेको छ । तर सम्बन्धित ठेकेदारले बेलामा त्यसै पुलबाट काम चल्ने भन्दै वेवास्ता गदा पुलको यस्तो अवस्था भएको सम्बन्धित वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले जानकारी गराए । राजमार्गको निर्माणक्रममा नै आफुहरुले ठेकेदार र सम्बन्धित प्राविधिकसँग नयाँ पुल निर्माण गर्नु पर्छ भनि माग गरेका थियौ,उनले भने, तर प्राविधिक र ठेकेदार दुबैले वेवास्ता गरे अहिले त्यो पुल बिचमै भत्एिको छ ।
पुल भत्किएकै बर्ष दिन हुन लाग्यो तर बनाउने कार्य भएको छैन् । स्थानियले भन्दा भन्दै प्राविधिक र ठेकेदारले अटेरी गरे,उनले थपे,तर अहिले योजना सम्पन्न हुनै लागेको बर्ष अन्ततःपुल भत्किएको छ । अहिले ठेकेदारले छेउबाट डाइभर्सन त बनाएको छ,तर गतिलो डाईभर्सन नहुदा मोटरसाईलक चलाउने त्यहीपुल भएर जाने गरेका छन् । यसले दुर्घटना हुन सक्ने खत्तरा छ । ठेकेदारले डाईभर्सन राम्रोसंग बनाई दिनका लागि भनिएको छ,तर सुनुवाई नभएको उनले गुनासो गरे ।
हुलाकी सडकको भत्किएको पुल जोखिमयुतm भएको जिल्ला समन्वय समिति (जिसस)का प्रमुख भगौती यादवले बताए । त्यसको लागि आफुले सडक बिभागका प्राविधिकलाई पुलको विकल्प डाईभर्सन राम्ररी बनाई दिनका लागि भनेको बताए । डाईभर्सनका लागि आवश्यक समाग्रिको प्रवन्ध मिलाउन जिसस पहल गर्न सक्छ,तर प्राविधिकहरुले सम्बन्धित ठेकेदारलाई काम गर्न त लगाउन पुर्यो । जहाँ तही ठेकेदारहरुले काम गर्ने र विभिन्न बहानाबाजी गर्दै काम अलपत्र छाड्ने पद्यती बढर्दै गएको उनले सुनाए । जिससको तर्फबाट पटक पटक सरोकारवालासँग सम्पर्क गरि काम गराउन लागिएको उनले दाबी गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0