Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भत्किएको हुलाकी राजमार्गको पुल नबन्दा दुर्घटनाको जोखिम

प्रभातफेरी अनलाइन ११४ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (७ महिना अघि)
Post Thumbnail

नवलपरासी । हुलाकी राजमार्ग अन्तरगत रामग्राम ८ बैकुण्ठापुर स्थित भत्किएको पुल हालसम्म मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढेको छ । हुलाकी राजमार्गमा पर्ने पुरानो पुल गत बर्ष नै भत्किएको भए पनि ठेकेदारले सो पुल मर्मत सम्भार वा पुर्ननिर्माण नगर्दा दुर्घटना जोखम देखिएको हो ।
विगत पाँच बर्ष देखी हुलाकी राजमार्ग निर्माण कार्य भईरहेको छ । तर सम्बन्धित ठेकेदारले बेलामा त्यसै पुलबाट काम चल्ने भन्दै वेवास्ता गदा पुलको यस्तो अवस्था भएको सम्बन्धित वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले जानकारी गराए । राजमार्गको निर्माणक्रममा नै आफुहरुले ठेकेदार र सम्बन्धित प्राविधिकसँग नयाँ पुल निर्माण गर्नु पर्छ भनि माग गरेका थियौ,उनले भने, तर प्राविधिक र ठेकेदार दुबैले वेवास्ता गरे अहिले त्यो पुल बिचमै भत्एिको छ ।
पुल भत्किएकै बर्ष दिन हुन लाग्यो तर बनाउने कार्य भएको छैन् । स्थानियले भन्दा भन्दै प्राविधिक र ठेकेदारले अटेरी गरे,उनले थपे,तर अहिले योजना सम्पन्न हुनै लागेको बर्ष अन्ततःपुल भत्किएको छ । अहिले ठेकेदारले छेउबाट डाइभर्सन त बनाएको छ,तर गतिलो डाईभर्सन नहुदा मोटरसाईलक चलाउने त्यहीपुल भएर जाने गरेका छन् । यसले दुर्घटना हुन सक्ने खत्तरा छ । ठेकेदारले डाईभर्सन राम्रोसंग बनाई दिनका लागि भनिएको छ,तर सुनुवाई नभएको उनले गुनासो गरे ।
हुलाकी सडकको भत्किएको पुल जोखिमयुतm भएको जिल्ला समन्वय समिति (जिसस)का प्रमुख भगौती यादवले बताए । त्यसको लागि आफुले सडक बिभागका प्राविधिकलाई पुलको विकल्प डाईभर्सन राम्ररी बनाई दिनका लागि भनेको बताए । डाईभर्सनका लागि आवश्यक समाग्रिको प्रवन्ध मिलाउन जिसस पहल गर्न सक्छ,तर प्राविधिकहरुले सम्बन्धित ठेकेदारलाई काम गर्न त लगाउन पुर्यो । जहाँ तही ठेकेदारहरुले काम गर्ने र विभिन्न बहानाबाजी गर्दै काम अलपत्र छाड्ने पद्यती बढर्दै गएको उनले सुनाए । जिससको तर्फबाट पटक पटक सरोकारवालासँग सम्पर्क गरि काम गराउन लागिएको उनले दाबी गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0