Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवा छनौट गर्दै नेपाली कांग्रेस काभ्रे

प्रभातफेरी अनलाइन ६१७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २१, मंगलबार (३ साल अघि)
युवा छनौट गर्दै नेपाली कांग्रेस काभ्रे

काभ्रे । आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनलाई लिएर विभिन्न राजनीतिक दलहरु उम्मेदवार छनौटमा तल्लीन भएका छन् ।
यसैबीच नेपाली कांग्रेस काभ्रे जिल्ला समितिले नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत बागमती प्रदेश सभा ‘ख’ को प्रत्यक्षतर्फ एक मात्र सामाजिक अभियान्ता महिला नेतृ ईश्वरी बादे श्रेष्ठलाई सिफारिस गरेको छ । त्यसैगरी बागमती प्रदेश १ ‘ख’ सभा सदस्य पदका लागि समानुपातिक सदस्यतर्फ युवा इन्जिनियर भरत प्रसाद बञ्जारालाई सिफारिस गरेको छ ।
सिफारिस श्रेष्ठ नेपाली कांग्रेस नगर उपसभापति हुँदै विभिन्न संघसंस्थाको नेतृत्वको साथमा नेपाल महिला संघको विभिन्न जिम्मेवारीमा रहँदै राजनीतिक जीवन व्यतित गर्दै आउनुभएको छ । जसका कारण नेपाली कांग्रेसले महिलाप्रति न्याय गरेको आभाष मिलेको मतदाताहरुको बुझाई छ । शालिन एवं भद्र स्वभावकी धनी श्रेष्ठले तल्लो स्तरका विपन्न परिवारका लागि संस्थागत र व्यक्तिगत रुपमा अनुकरणीय सहयोग पु¥याउँदै आउनुभएको छ ।
बञ्जारा विगत १५ वर्षदेखि राजनीतिमा उच्च सक्रियता सँगसँगै इन्जिनियरिङ्ग पेशामा समेत सफल व्यक्तित्व हुन् । स्थानीय तहमा इन्जिनियरको भूमिकामा लामो अनुभव सहित संयुक्त राष्ट्र संघीय विकास परियोजना युएनडिपीमा स्थानीय शासन विज्ञको रुपमा पाँच वर्ष काम गरेको अनुभव बटुलेका इन्जिनियर बञ्जारा नेपाल इन्जिनियर्स एशोसियशन काभ्रे शाखाका संस्थापक अध्यक्ष समेत हुन् । नेपाली कांग्रेस इन्जिनियरङ्ग विभाग काभ्रेमा संस्थापक उपाध्यक्षको भूमिकामा समेत काम गरेका राजनीतिक रुपमा सक्रिय छन् ।
नेपाली कांग्रेस पनौती नगर समिति सदस्य भई सफल राजनैतिक क्रियाकलापमा संलग्न उहाँ निरन्तर ३ पटक क्षेत्रीय प्रतिनिधि निर्वाचित भइसक्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0