Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर १८, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवा छनौट गर्दै नेपाली कांग्रेस काभ्रे

प्रभातफेरी अनलाइन २४४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २१, मंगलबार (१ साल अघि)
युवा छनौट गर्दै नेपाली कांग्रेस काभ्रे

काभ्रे । आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनलाई लिएर विभिन्न राजनीतिक दलहरु उम्मेदवार छनौटमा तल्लीन भएका छन् ।
यसैबीच नेपाली कांग्रेस काभ्रे जिल्ला समितिले नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत बागमती प्रदेश सभा ‘ख’ को प्रत्यक्षतर्फ एक मात्र सामाजिक अभियान्ता महिला नेतृ ईश्वरी बादे श्रेष्ठलाई सिफारिस गरेको छ । त्यसैगरी बागमती प्रदेश १ ‘ख’ सभा सदस्य पदका लागि समानुपातिक सदस्यतर्फ युवा इन्जिनियर भरत प्रसाद बञ्जारालाई सिफारिस गरेको छ ।
सिफारिस श्रेष्ठ नेपाली कांग्रेस नगर उपसभापति हुँदै विभिन्न संघसंस्थाको नेतृत्वको साथमा नेपाल महिला संघको विभिन्न जिम्मेवारीमा रहँदै राजनीतिक जीवन व्यतित गर्दै आउनुभएको छ । जसका कारण नेपाली कांग्रेसले महिलाप्रति न्याय गरेको आभाष मिलेको मतदाताहरुको बुझाई छ । शालिन एवं भद्र स्वभावकी धनी श्रेष्ठले तल्लो स्तरका विपन्न परिवारका लागि संस्थागत र व्यक्तिगत रुपमा अनुकरणीय सहयोग पु¥याउँदै आउनुभएको छ ।
बञ्जारा विगत १५ वर्षदेखि राजनीतिमा उच्च सक्रियता सँगसँगै इन्जिनियरिङ्ग पेशामा समेत सफल व्यक्तित्व हुन् । स्थानीय तहमा इन्जिनियरको भूमिकामा लामो अनुभव सहित संयुक्त राष्ट्र संघीय विकास परियोजना युएनडिपीमा स्थानीय शासन विज्ञको रुपमा पाँच वर्ष काम गरेको अनुभव बटुलेका इन्जिनियर बञ्जारा नेपाल इन्जिनियर्स एशोसियशन काभ्रे शाखाका संस्थापक अध्यक्ष समेत हुन् । नेपाली कांग्रेस इन्जिनियरङ्ग विभाग काभ्रेमा संस्थापक उपाध्यक्षको भूमिकामा समेत काम गरेका राजनीतिक रुपमा सक्रिय छन् ।
नेपाली कांग्रेस पनौती नगर समिति सदस्य भई सफल राजनैतिक क्रियाकलापमा संलग्न उहाँ निरन्तर ३ पटक क्षेत्रीय प्रतिनिधि निर्वाचित भइसक्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

    राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

  • सवारी दुर्घटनामा एकको मृत्यु

    सवारी दुर्घटनामा एकको मृत्यु

  • महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

  • पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर १३ गते

    २०८० मंसिर १३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आजको राशिफल

    आजको राशिफल

    आजको राशीफल

    आजको राशीफल

    राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

    राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

    आजको राशिफल

    आजको राशिफल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0