Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले उम्मेदवार टुंग्याए

प्रभातफेरी अनलाइन १४९५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (३ साल अघि)
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले उम्मेदवार टुंग्याए

काभ्रे । आसन्न मंसिर ४ को निर्वाचनलाई दृष्टिगत गरी नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी काभ्रे जिल्ला समितिले आ–आफ्नो तर्फबाट उम्मेदवार सिफारिस गरेका छन् ।
नेकपा माओवादी केन्द्र काभ्रेले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फको लागि जिल्ला समन्वय समिति निम्न उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभा १ तर्फ सूर्यमान दोङ, रत्न प्रसाद ढकाल, दिननाथ गौतम र गंगा बहादुर दोङ सिफारिस भएका छन् भने प्रतिनिधि सभा समानुपातिकतर्फ कमला दोङ, मिना पाख्रिन र गुण राज गौतम । साथै बैठकले प्रतिनिधि सभा १ (प्रदेश सभा क) प्रत्यक्षतर्फ टासी लामा, बिष्णु प्रसाद गौतम (अडिग), बिजय मुक्तान, दुर्गा सि लामा र अभिलाश तामाङ सिफारिस भएका छन् ।
प्रतिनिधि सभा १ (प्रदेश सभा क) समानुपातिकतर्फ टासी लामा, गिता रसाइली, चलाख सि दोङ, लिला ब श्रेष्ठ, सुजन लामा र कल्पना मोक्तान, प्रतिनिधि सभा १ (प्रदेश सभा ख) प्रत्यक्षतर्फ दैब लाल घिसिङ (अनुसिल), होम ब खुलाल, हरि प्रसाद तिमल्सेना, खड्का बहादुर जिम्बा, प्रतिनिधि सभा १ (प्रदेश सभा ख) समानुपातिकतर्फ बिष्णु बहादुर मिजार, सरस्वती लामा, सुन्तली थिङ, प्रतिनिधि सभा २ प्रत्यक्षतर्फ डा. भरत प्रसाद लामिछाने, प्रतिनिधि सभा समानुपातिकतर्फ मिना तामाङ, तेज बहादुर मिजार, दिल सुन्दर श्रेष्ठ, प्रतिनिधि सभा २ (प्रदेश सभा क) प्रत्यक्षतर्फ रुकु चौलागाईं, आइत सि तामाङ, पृथ्वी थापा, प्रतिनिधि सभा २ (प्रदेश सभा क) समानुपातिकतर्फ रुकु चौलागाईं, सरिता तामाङ शाही, कान्छा राज गिरि, प्रतिनिधि सभा २ (प्रदेश सभा ख) प्रत्यक्षतर्फ मर्दन सि तामाङ, गोपाल घिमिरे, रमेश तिमल्सिना, प्रतिनिधि सभा २ (प्रदेश सभा ख) समानुपातिकतर्फ भोला प्रसाद अर्याल, उपेन्द्र श्रेष्ठ र हस्त बहादुर तामाङ सिफारिस भएका छन् ।
त्यसैगरी नेपाल समाजवादी पार्टीको काभ्रे जिल्ला समितिले आसन्न मंसिर ४ को निर्वाचनलाई लक्षित गरी देहाय बमोजिमको जिम्मेवारी तोक्नुका साथै संघ र प्रदेशका लागि उम्मेदवारहरु छनौट गरेको छ ।
बैठकले प्रतिनिधि सभा क्षेत्र नं. १ मा पूर्व सांसद अकल बहादुर थिङ, प्रदेश सभा क अन्तर्गत राजीव लामा र रामहरी खनाल, प्रतिनिधि सभा क्षेत्र नं. २ मा इन्द्र बहादुर गोले, प्रदेश सभा क अन्तर्गत दावा लामा र प्रदिप कुमार प्रजापति प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
त्यसैगरी समानुपातिकतर्फ होमकुमार दोङ, सवर कुमार प्रजापति, प्रदेश सभातर्फ अनिता थिङ, सुन्दरी तामाङ, कुमारी तामाङ र प्रिष्टा प्रजापति सिफारिस भएका छन् । त्यस्तै आसन्न निर्वाचन र संगठनलाई चुस्त दुरुस्त बनाउनुको साथै जनताका समस्यासँग एकाकार हुनका लागि नेतृत्वलाई जिम्मेवारी समेत दिइएको छ । जसअनुसार किसान विभागको जिम्मेवारी राम गोपाल मानन्धर, विद्यार्थी फाँटको जिम्मेवारी सुनिशा लामा, तामाङ मोर्चातर्फ विकेश तामाङ, सहकारीतर्फ राजन सापकोटा, स्वास्थ्यतर्फ त्रिरत्न मानन्धर, नेवार मोर्चातर्फ पवन कर्णजीत, युवातर्फ सिंमान, शिक्षकतर्फ महेन्द्र विष्ट, मजदुरतर्फ प्रदीप जिसी, गैससतर्फ सुवास केसी, महिलातर्फ सुन्दरी तामाङ, उद्योग, व्यापारतर्फ सञ्जीव विक्रम थापा र सूचना तथा सञ्चारतर्फ श्याम प्रसाद सेवाचार्य सिफारिस भएका छन् ।
साथै बैठकले जिल्ला अध्यक्षको नेतृत्वमा १ सय ९९ जना निर्वाचन परिचालन कमिटी गठन गरेको समेत जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%२%२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0