Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मन्त्री यादव सर्वसहमत सिफारिस

प्रभातफेरी अनलाइन २९४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (१ साल अघि)
मन्त्री यादव सर्वसहमत सिफारिस

सर्लाही । पूर्व कृषि मन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता सांसद महिन्द्र राय यादवको नाम सर्लाही क्षेत्र नम्बर २ बाट सर्वसम्मत सिफारिस भएको छ ।
नेपाल समाजवादी पार्टी सर्लाहीका अध्यक्ष विनय कुमार रायको अध्यक्षतामा मंगलवार मलंगवामा बसेको जिल्ला समन्वय समितिको बैठकले आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा संघीय संसदको लागि प्रत्यक्षतर्फ नेता रायको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
त्यस्तै सो पार्टीको जिल्ला समन्वय समितिको बैठकले २ नम्बर क्षेत्रबाट प्रदेशसभाको (क) र (ख) मा पनि प्रत्यक्ष उमेदवारहरुको नाम समेत सिफारिस गरेको छ । जसपमा प्रदेशसभा तर्फ (क) बाट पचु महतो, जितेन्द्र साह, सुनिल साह र सुशीलादेवी यादवको नाम सिफारिस गरेको छ भने प्रदेशसभा (ख) बाट जिल्ला समन्वय समिति सर्लाहीका प्रथम सभापति मेथुर चौधरी र नेता कृष्ण कुमार यादवको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।
जनता समाजवादी पार्टीबाट अलग भएर बनेको नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष राय २०७४ सालमा भएको संघीय संसदको चुनावमा पनि सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।
सर्लाही क्षेत्र नम्बर २ लाई सांसद रायको पकड क्षेत्र मानिन्छ । गठबन्धनको सिट बाँडफाडमा पनि क्षेत्र नम्बर २ रायकै नेपाल समाजवादी पार्टीकै भागमा पर्ने भएकोले र राय सर्वमान्य तथा लोकप्रिय नेता भएकोले उहाँकै नाम सिफारिस गरिएको मलंगवाबाट सो पार्टीका नेता लोकेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

    राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

  • सवारी दुर्घटनामा एकको मृत्यु

    सवारी दुर्घटनामा एकको मृत्यु

  • महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

  • पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर १३ गते

    २०८० मंसिर १३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आजको राशिफल

    आजको राशिफल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0