Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे कांग्रेसद्वारा कार्यकर्तामा अपिल

प्रभातफेरी अनलाइन ७१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार (५ महिना अघि)
काभ्रे कांग्रेसद्वारा कार्यकर्तामा अपिल

काभ्रे । स्थानीय तह सदस्य निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका आफ्ना सदस्यलाई पूर्ववत सकृय हुन नेपाली कांग्रेस काभ्रेले अनुरोध गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम नेपाली कांग्रेस काभ्रे अन्तर्गतका सदस्यलाई प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा पार्टीमा पूर्ववत् सकृय भएर पार्टीको विजयी अभियानमा सहभागी हुन जिल्ला कार्यसमितिले विज्ञप्ती मार्फत अपिल गरेको हो ।
कांग्रेसले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू, सबै क्षेत्रीय समितिहरू, सबै भातृ एवं शुभेच्छुक संस्थाहरू, १३ वटै गाउँ/नगर कार्यसमितिहरू, काठमाण्डौ उपत्यका सम्पर्क समितिहरू, १ सय ३५ वटै वडा कार्यसमितिहरू र सम्पूर्ण टोल कार्यसमितिहरू लगायत नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं शुभेच्छुकहरूलाई एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित हुनसमेत निर्देशन गरेको छ ।
आसन्न निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका सुर्यमान दोङ, प्रदेश सभा १ (क) मा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल, प्रदेश सभा १ (ख) मा नेपाली कांग्रेसका तिर्थबहादुर लामा, प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई, प्रदेश सभा २ (क) मा एकिकृत समाजवादीका लक्ष्मण लम्साल र प्रदेश सभा २ (ख) मा कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ उम्मेदवार छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0