Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“गरिबको दैनिकी र दलाल पुँजीवादको बिकास”

प्रभातफेरी अनलाइन ४६१ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
“गरिबको दैनिकी र दलाल पुँजीवादको बिकास”

दिनेश चौलागाईं
अध्यक्ष, माक्र्सवादी अध्ययन प्रतिष्ठान नेपाल

बिकास पछिको बिनास र बिनास पछिको बिकास प्रकृति र मानव सभ्यताको इतिहास हो । गरिबहरु बिकासको आसमा बिनासको भुमरीमा छटपटाइरहनु यो आधुनिक सब्यताको दुसपरिणाम हो ।आज गरिबहरुको बिकासको चाहाना दलाल पुँजीवादीहरुको ब्यबसाय बन्यो र गरिबहरुमाथी दलाल पुँजीवादीहरुको ब्याबसायले जरो गाड्यो त्यसैले समाजमा न्याय लगायतका सबै सेवा पैसामा बिक्यो तर आजपनी हामिहरु नक्कली समाजमा सक्कली आसको खोजीमा छौ । यहि मतभेदका आधारमा सारा गरिबहरुमाथी दलाल पुँजीवादी विश्व दृस्टीकोणले जरो गाड्यो ।
आजको विश्व समुदायको दलाल पुँजीवादी बिकासबादी दृस्टीले अत्यावश्यक शिक्षा, स्वास्थ्य र रोजगारीमा कमिसन मुखी दलाली व्यापार चलायो । बिकासको पुँजीवादी दृस्टीकोणको परिधिभित्र सम्पुर्ण गरिबहरु निसासिनुपर्ने नियती बन्यो । मानबता बिरोधि दलाल पुँजीवादमा आधारित यो विवेक हिन समाजको उदयले सामाजिक न्यायका सिधाान्तहरु मार्दै ब्यक्ति केन्द्रित स्वार्थ शिद्द्मुखी भएको पाइन्छ । आजको हाम्रो समुदायको खाद्यान्नमा अखाद्य रासायनिक केमिकलहरुको बैधानिक प्रभेसले जनस्वास्थ्यमा गम्भीर असर परेको छ । स्वास्थ क्षेत्रसमेत नाफाको तराजुमा जोखिनु यो सामाजिक दुर्भाग्य हो ।आजको विकसित आधुनिकताले उत्पाधित चिज बस्तुहरुको मात्रात्मक प्रतिस्पर्धाको बिकासले त्यसको गुणलाई ध्यान दिएको पाइदैन त्यसैले आज उपभोग्य बस्तुहरुको गुणस्तर न्यून हुन पुगि मानव स्वास्थमा गम्भीर असर परेको छ । आजको पुँजीवादी औद्योगिकरण ले गरिबहरुको जीवन यात्रा कस्टकर छ । खाद्यान्नको मिसावट, लत्ताकपडा लगयतका चिजबस्तुहरु गुणस्तरहिन र पैसामुखी शिक्षा साथै रोजगारीमा दलालीले आजको गरिब समुदायको जीवन यात्रामा ठूलो संकट शृजना भएको छ । मानव समुदायको निम्नतम गाँस, बास र कपासको आबस्यक्ता गुणस्तरिय ढंगबाट परिपुर्ति गराइ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न मात्रै नाफामा कुदिरहेका नाफाखोर हुरुलाइ जिम्मेवार बनाउदै गुणस्तरिय सेवा प्रधान गराउने विषयनै आजको सचेत समुदायको महत्त्वपूर्ण कार्य हो अन्यथा गरिबहरुको जिबनयात्रा दलाल पुँजीवादीहरुको नाफाको ब्याबसाय बनिरहने छ ।
समाजमा मानबता हराउने छ न्याय निसाब मर्ने छ । आजको बैज्ञानिक चमत्कारले मान्छेलाई दुई दर्जामा बिभाजन गरेको छ । उपभोगको सिधाान्तमा पुँजीवाद जोडिएको छ यो नै मानबता बिरोधि दलाल पुँजीवादी बिभेदकारी छ । आज बैज्ञानिक उपलब्धि पुँजीवाद सँग जोडिनु नै समाजमा बिभेदकारी अबस्था शृजना हुनु हो । आजको बैज्ञानिक चमत्कार संग जोडिएको पुंजीवादी दृष्टिकोणको अन्त गर्नु आजको विकसित समाजको कार्यदिशा हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0