Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

घात प्रतिघातलाई परास्त गर्दै बिजय भए तिर्थ !

प्रभातफेरी अनलाइन १०८ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ९, शुक्रबार (४ महिना अघि)
घात प्रतिघातलाई परास्त गर्दै बिजय भए तिर्थ !

काभ्रे । अहिलेसम्मको मत परिणामले गठबन्धन तर्फका चारै जना प्रदेशका उम्मेदवार विजयी हुनुभएको छ ।

जसमा प्रतिनिधि सभा १ (क) मा रत्न प्रसाद ढकालले २० हजार ७ सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिनिधि सभा १ (ख) मा तिर्थ बहादुर लामाले १९ हजार २ सय ८० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

तिर्थ लामा यस अघि २०७४ मा भएको निर्वाचनमा एमाले माओवादिको बाम गठबन्धनबाट उम्मेदवार भएको बेला यहि क्षेत्रमा माओवादीका उम्मेदवारसँग झिनो मतले पराजित  भएका थिए ।

यो पटक आफ्नै पाटिको अन्तरघातका बिचबाट  बाजि मार्न सफल भएका छन लामा ! बिजय पश्चात् सम्बोधन गर्ने क्रममा लामाले कम्युनिस्ट कार्यकर्ता एवं मतदातालाई खुलेर बधाई दिएका छन् भने काग्रेसको सवालमा  जिल्ला समितिको बैठक पछि जवाफ दिने बताउनु भएको छ । २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएका कांग्रेस नेता लामले फेरि एकपटक तिर्थ के हो पुष्टि गरेका छन ।

त्यस्तै प्रतिनिधि सभा २ (क) मा लक्ष्मण लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिनिधि सभा २ (ख) मा कञ्चनचन्द्र बादे श्रेष्ठले २६ हजार ३५ मतले विजयी हुनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0