Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘पार्टीभित्र र बाहिरको घेराबन्दी र चक्रव्यूह र अप्राकृतिक समिकरणका कारण हार व्यहोरें’ : नेता हुमागाई

प्रभातफेरी अनलाइन १२३ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ९, शुक्रबार (४ महिना अघि)
‘पार्टीभित्र र बाहिरको घेराबन्दी र चक्रव्यूह र अप्राकृतिक समिकरणका कारण हार व्यहोरें’ : नेता हुमागाई

शिव हुमागाईले दिए सबैलाई धन्यवाद

काभ्रे । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार भएका कांग्रेस पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले आफ्ना मतदाता र निर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।

पार्टीभित्र र बाहिरको घेराबन्दी र चक्रव्यूह र अप्राृकतिक समिकरणका कारण मात्रै आफू प्रत्यासी हुन पुगेको भन्दै हुमागाईले गठबन्धन र आफूलाई मतदान र सहयोग गर्ने सबैमा आभार प्रकट गरेका हुन् । ‘जनताले हामीलाई अत्यन्तै माया गर्नुभएको छ, मतदाताको कारण हैन पार्टीभित्रको अप्राकृतिक समिकरणको कारण हार बेहोरेको हुँ,’ उनले भने, ‘हामीलाई मतदान गर्नुहुने र सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’ अन्तिम मत सार्वजनिक भएपछि एक संक्षिप्त कार्यक्रम गरेर उनले विचलित नभई काभ्रेली जनताको स्वाभीमान कायम राख्न मतदान गर्ने सम्पूर्णका साथै निर्वाचनको क्रममा अहोरात्र खटिने लोकतान्त्रिक–बाम गठबन्धन आवद्ध राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, नागरिक समाज, बुद्धिजीवी एवं काभ्रेलीमा कृतज्ञता व्यक्त गरेका हुन् ।

साथै देश विदेशमा रहेर सो क्षेत्रको निर्वाचनलाई चासोका साथ सरोकार राख्ने सचेत नागरिक समेतलाई धन्यवाद व्यक्त गरेका छन् । उनले कार्यक्रम नै बनाएर मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलोमा जाने पनि बताए । निर्वाचनमा प्राविधिक रुपमा हार बेहोेरेपनि अझ उत्साहका साथ निष्ठा, इमान्दारीपूर्वक आफ्नो शरीरले साथ दिँदासम्म देश, जनताको सर्वाेपरी हित, सेवा र काभ्रेली जनताको सुख दुःखको साथीको रूपमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0