Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गजल

प्रभातफेरी अनलाइन ६४ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ महिना अघि)
गजल

प्रकाश पाठक “योगी”, भरतपुर २३, चितवन
हाल ः– दोहा कतार

के गर्दैछौ तिमीले काज नयाँ नयाँ
सुन्दैछु अचेल मैले राज नयाँ नयाँ

परदेशमा छोराले बिरामी छु भन्छ
रुन्छ मन देखेर जहाज नयाँ नयाँ

आफ्नै प्रेमको भर बिश्वास नगरी
बदनामको लगायौ ताज नयाँ नयाँ

खै कस्को भर गरेर हिड्नु यहाँ म
भेटिए हरदम धोखेबाज नयाँ नयाँ

यो बस्ती पुरानो भनि छोड्नेहरुको
सुन्दर होला त्यो समाज नयाँ नयाँ

यी अधर चुमेको पहिले भुलेर हो र ?
सुहागरातमा देख्छु लाज नयाँ नयाँ

आचानो उहि हो अनि खुकुरी उहि
थियो प्रहार गर्ने अन्दाज नयाँ नयाँ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • Post Thumbnail

    टुक्का साहित्य

  • मुक्तक

    मुक्तक

  • यथार्थवादी नाटककार ः भीमनिधि तिवारी

    यथार्थवादी नाटककार ः भीमनिधि तिवारी

  • साहित्यका हिमालः लक्ष्मीप्रसाद देवकोटा

    साहित्यका हिमालः लक्ष्मीप्रसाद देवकोटा

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0