Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनमतद्वारा दजर्नाैं स्रष्टा सम्मानित

प्रभातफेरी अनलाइन ३२२ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (३ साल अघि)
Post Thumbnail

काभ्रे । जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष पनि विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने एक समारोहबीच जानकारी गराइएको छ ।
प्रतिष्ठानका अनुसार यसवर्ष २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे (नवलपुर)÷युवराज नयाँघरे (इलाम) लाई, गणेश÷खिलकुमारी दुवाल – जनमत सम्मान श्रीओम श्रेष्ठ रोदन (ललितपुर)÷अशेष मल्ल (धनकुटा) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान रामकुमार पाँडे (ललितपुर)÷पद्मावती सिंह (काठमाडौ) लाई, जनमत– जनक प्रधान सेवा सम्मान–सुरेश कसजू (सिन्धुपाल्चोक)÷मणि लोहनी (नुवाकोट) लाई प्रदान गरिनेछ ।
त्यसैगरी केवलपुरे– जनमत सम्मान सुमित्रा सुमि (नुवाकोट)÷जलेश्वरी श्रेष्ठ (काठमाडौं) लाई, जनमत– महेन्द्रलाल कलाकार सम्मान विक्रमश्री (मोरङ)÷राजु तुलाधर (काठमाडौ) लाई, कमला सैंजू – जनमत सम्मान डा. गीता त्रिपाठी (काभ्रे) र तारा केसी (काभ्रे) लाई, जनमत – राजभाई सहयात्री सम्मान दिलसुन्दर श्रेष्ठ (काभ्रे)÷हरिप्रसाद चौलागाई (काभ्रे) लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – सीता राई थुलुङ (खोटाङ) र बालिका गिरी (काठमाडौंं) लाई प्रदान गरिनेछ ।
जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान – अनन्तप्रसाद वाग्ले (काभ्रे)÷ विजयराज आचार्य (प्युठान) लाई, जनमत–सिचि धर्म÷संस्कृति सम्मान – शीला पन्त (काठमाडौं)÷ ऋषिकेशव कँडेल (रुपन्देही)लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – कृष्णप्रकाश श्रेष्ठ (मरणोपरान्त, काठमाडौं)÷डा. गंगाप्रसाद अकेला (धनुषा) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. रविन्द्र समीर पाण्डे (गुल्मी)÷योगेन्द्र प्रधानाङ्ग (भक्तपुर) लाई प्रदान गरिने भएको छ ।
यसैगरी यसैवर्षदेखि प्रदान गरिने गरी स्थापना भएको जनमत–ज्ञानरत्न÷मंगलतारा राष्ट्रिय सम्मान टङ्कबबहादुर आलेमगर (उदयपुर) र जनमत – पूर्णमान÷लुचि समाजसेवा सम्मान रुवि राजभण्डारी (बागलुङ) लाई प्रदान गरिने छ ।
जनमत वाङ्मय प्रतिष्ठान नेपालको ३९ औं वार्षिकोत्सवका अवसरमा आगामी २०७९ चैत्र २५ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छन् । अघिल्लो वर्ष कोरोना महामारीका कारण जनमतको वार्षिकोत्सव स्थगित भएको हुँदा यसै वर्ष २०७७ र २०७८ सालको सम्मान पनि प्रदान गर्न लागिएको वाङ्मय प्रतिष्ठानका संस्थापक मोहन दुवालले जानकारी गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0