Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लघुकथा ः– अदृश्य मुस्कान

प्रभातफेरी अनलाइन ३४ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (२ महिना अघि)
लघुकथा ः– अदृश्य मुस्कान

राजु क्षेत्री अपूरो

जोई पोइको चर्को आवाज सुनेर छिमेकका केही मान्छेहरू उनको आँगनमा देखा परे । ती मध्ये एकजनाले सोधे; “होइन, कहिले पनि चर्को आवाज नआउने यो घरबाट आज एकाबिहानै के को हल्लाखल्ला हो ? के भयो ?”
“के हुनु नि, ल हेर्नुस् त, यसकी प्यारी छोरी पोइला भागिछ “भन्दै गुटुमुटु पारेको कागज फुकाउँदै देखाए । आफ्नी छोरी कोसँग बोल्दै छे ? कोसँग हिमचिम गर्दैछे भन्ने ख्याल राख्नु पर्दैन ? भन्दै रिस जति उनले आफ्नि श्रीमति तिर पोख्दै थिए ।
“बढेकी छोरीको २४ सै घण्टा अगाडि पछाडि लाएर को हिड्न सक्छ त नि ? हजुरलाई फुर्सद भयो कि राजनिती र नेतागिरी गर्दै ठिक्क छ । आफू पनि ख्याल राख्नु नि !” – श्रीमती जवाफ फर्काउँदै थिइन्ँ ।
“गएपनि आफ्नो जातभात मिल्दो सँग जानू, बराबरी हैसियत भएकोसँग जानू ! अब मलाई यी गाउँलेहरूले के भन्लान् ?” उनी रिसले मुर्मुरिँदै थिए ।
“सबैले आ –आफ्नो भाग्य लेखेर ल्याएका हुन्छन् । जे हुनुछ ,त्यो भएरै छाड्छ ।बाँकी समयलाई छाडिदेउ भो ! भन्दै छिमेकीहरू आ–आफ्नो घरतिर लागे ।
रिसले रन्थनिएका उनको मुहार एकाएक उज्यालियो । परार साल जेठी छोरी बिहे गर्दा लागेको ऋण, जो चुक्ता गर्न अझै बाँकी थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • Post Thumbnail

    टुक्का साहित्य

  • मुक्तक

    मुक्तक

  • यथार्थवादी नाटककार ः भीमनिधि तिवारी

    यथार्थवादी नाटककार ः भीमनिधि तिवारी

  • साहित्यका हिमालः लक्ष्मीप्रसाद देवकोटा

    साहित्यका हिमालः लक्ष्मीप्रसाद देवकोटा

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0