काभ्रे । नेपाल कपडा तथा सिलाइ ब्याबसायी संघ काभ्रेको दोस्रो जिल्ला अधिवेशनले संजिव बिक्रम थापाको नेतृत्वमा १९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जिल्ला अधिवेशनले उपाध्यक्षमा सुर्य थापा, सचिवमा गंगा तामाङ, कोषाध्यक्षमा मन श्रेष्ठ, सदस्यहरूमा सुर्य थापा, सचिवमा गंगा तामाङ, कोषाध्यक्षमा मन श्रेष्ठ, सदस्यहरूमा रमेशकुमार नेपाली, प्रदीप कुमार प्रजापती, राज परियार, ताहिर आलम, राजकुमार जैरु, सुदिपराज रेग्मी, सुजेन्द्र परियार, विनोद परियार, विष्णु केशरी श्रेष्ठ, लुकमान अन्सारी, प्रमिला केसी, सञ्जु जोशी, प्रमिला श्रेष्ठ र स्वस्तिका खड्का चयन गरेको हो ।
निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि रामकृष्ण श्रेष्ठ, बिशिस्ट अतिथि जित श्रेष्ठ, महेश कायस्थ, सानुकाजी थापा,सुबरत्न गोसाइ, निवर्तमान अध्यक्ष रधुनाथ कपाली लगाएतले समसामयिक बिषयमा चर्चा गर्नु हुँदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |