Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आत्महत्या गर्दै सहकारी सञ्चालक र सहकारीका कर्मचारी

प्रभातफेरी अनलाइन ४० पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (१ महिना अघि)
आत्महत्या गर्दै सहकारी सञ्चालक र सहकारीका कर्मचारी

सुशिलराज गिरी
काठमाडौं । देशभरी सञ्चालनमा रहेका फरक प्रकृतीका अधिकासं सहकारीमा आर्थिक संकटको कारण तरलता समस्या देखिएको छ ।
स्थानीय सरकारले नियमन प्रभावकारी ढंगबाट नगरिदिदा र देश भरी बढेको आर्थिक संकटको प्रत्यक्ष सिकार देशको आर्थिक खम्बाको रुपमा रहेको सहकारीमा परेको छ। देशमा देखिएको आर्थिक संकट र बैंकमा देखिएको तरलता अभावका कारण सहकारी बचत फिर्ता गर्न नसक्ने अबस्थामा पुगेको छन् भने स्थानीय सरकार सकट ग्रस्त सहकारीको अनुगमन, नियमन, सहयोग र समन्वय गर्न नसक्दा सहकारीको संचालक, कर्मचारीले चौतर्फि दबाब झेल्नुपरेको छ भने केही सहकारीकर्मि कर्मचारी र संचालकत आफुलाई असुरक्षित महसुस गर्दै आत्माहत्या सम्म गर्नथालेका छन् । सहयोग र समन्वय नहुनु र बैंकले ठुला साना ऋणी लाई दबाब दिनु र जग्गा लिलामी गरिदिने तथा बचत ब्याज सहकारीमा भन्दा बढी दिनु, मिडियाले साने कुरा लाई ठुलो बनाईदिदा कतिपय सहकारी कर्मी आत्महत्या गर्न बाध्य भएको छन् ।
आर्थिक संकटको कारण आम मानिसमा त्रास पैदा भएको अबस्थामा स्थानिय सरकार नियामक हुनु पर्नेमा कर बाहेकको जिम्मेवारी आफ्नो नरहेको, सहकारीको ऋण सम्बन्धि मुदामा अदालतले गैर जिम्मेवारीपुर्ण व्यवहार गरी सहकारी वा पिडित लाई भन्दा पिडक लाई प्रोत्साहन गरेकोले पुरै देशमा अब सहकारीसंघ संस्था के हुने भन्ने प्रश्न सुरु भएको छ। ऋणीले ऋण नतिर्दा स्थानीय सरकारले सहकारी लाई सहयोग नगर्ने तर ठुला साना आयोजनामा सहकारी संग सहयोग मागग्ने तर ऋणी लाई ऋण तिर्न स्थानीय सरकारले सिफारिस लिने दिने बेलामा समन्वय गराउन सक्ने भएता पनि, सहकारी र सहकारीको कर्मचारी लाई स्थानीय सरकार र प्रहरी प्रशासनले समेत सहयोग नगर्ने र अदालत ऋणीको हकमा काम गर्ने र हरेक कारोबारलाई राजनीतिकीकरण गर्ने हुदा देशैभर सहकारीको संचालक, कर्मचारी मानसिक ड्रिप्रेसनमा जाने देखि आत्महत्या गर्ने सम्मको अबस्था आएको सहकारीका कर्मचारीले बताए ।
सहकारीको पैसा स्थानीय स्तरमै ऋणको रुपमा हुन्छन् तर सहयोग कहि कतै बाट नपाउदा सहकारी संघ संस्था चौतर्फि घेरा बन्दिमा रहेको सहकारीकर्मीको गुनासो छ। यसरी चौचतर्फि दबाब र सहयोग नपाउदा आईतवार कास्कीको पोखरा महानगरपालिका–९ शिव टोलका एक सहकारी सञ्चालकले माघ १५ गते आत्महत्या गरे ।आर्थिक संकटको कारण देशैभर सहकारीका संचालक र कर्मचारी सुरक्षीत हुन छोडेको एक अनुसन्धान बाट थाहा हुन आएको छ।पोखरा नगरमा संचालनमा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार घरमै झुन्डिएर आत्महत्या गरेको जानकारी प्राप्त भएको छ । खाती उद्योग ब्यबसायी पनि हुन उनले आफ्नै लगानी मा पानी उद्योग सञ्चालक समेत गरेका थिए । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ ।
खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।
मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको जानकारी प्राप्त भएको छ । खातीले धेरै ऋण रहेकोले साथीभाइसँग सापटी माग्दै हिँडेको जानकार हरु बताउछन् । केही समयदेखि उनी कार्यरत डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0