Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुत्रशोकमा न्यौपाने

प्रभातफेरी अनलाइन १०४३ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार (३ साल अघि)
पुत्रशोकमा न्यौपाने

काभ्रे । हिन्दू संस्कार परम्परा अन्तर्गत कुनै पनि अभिभावकलाई पुत्रशोक पर्नु जति बज्रपात अरु केही हुँदैन भनी शास्त्रमा उल्लेख गरिएको छ । बिडम्बना ! त्यस्तै घटनाका सिकार बन्न पुगेका छन्, नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य एवं सामाजिक अभियान्ता शिव प्रसाद न्यौपाने ।
गत मंगलबार बिहान उनीमाथि बज्र प्रहार भयो । विपरित दिशाबाट आएको प्रदेश नं.२. ००१च०४११ को योद्धा बोलेरो गाडीले ओभरटेक गर्ने क्रममा आफ्नै दिशामा हिँडिरहेका छोरा आयूषमाथि ठक्कर दिएर घटनास्थलमै मारिदियो । जसका कारण अभिभावक न्यौपाने मात्र होइन, उनलाई चिन्ने जो कोहि मानवजन अहिले शोकमा डुबेको छ । जसका कारण परिवारजन र समाज भावविव्हल अवस्थामा तड्पिरहेको छ ।
घटनापश्चात् अस्पताल पु¥याइएका आयूषलाई अस्पतालले मृत घोषित गरेको थियो । मृत्यु पश्चात् गरिने उनको पार्थिव शरीरमाथि अन्तिम श्रद्धाञ्जली दिन संघीय सांसद गोकुल बाँस्कोटा, रुकमणी राना, अशोक ब्याञ्जू, चन्द्र लामा, राजन भुर्तेल, कुमार खकुरेल, राजकुमार सापकोटा, कुमार लामिछाने, सुन्दरमणि आचार्य, रिता ढकाल लगायत हजारौं शुभचिन्तक आर्यघाट पुग्नुभएको थियो ।
१९ वर्षीय आयूष न्यौपानेको देहान्तले ट्राफिक व्यवस्थापनलाई मात्र नभई सो सँग सम्बन्धित सिंगो सरोकारवाला निकायलाई सोच्न बाध्य बनाएको छ । यसले चालक, सहचालक र ट्राफिक व्यवस्थापनमाथि समेत प्रश्न चिन्ह खडा गरेको बौद्धिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ । यस किसिमको दुर्घटना पहिलो भने पक्कै होइन तर पनि सम्बन्धित पक्षहरुमा चेतनाको बिर्काे कहिले उघ्रिन्छ भन्ने आम नागरिकमा चासोले घर गरिरहेको छ । अबका दिनमा यस किसिमका घटना सुन्नु नपरोस् भन्ने अपेक्षामा सिंगो समाज लालायित छ ।
मृतक आयूष न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0