जुना राई
१
मरिसकेछु दुनियाँको नजर देखी आजा
हुदैन कोही यो माटो साँक्षी राखी ताजा
देख्दैन कसैले मुटुमा बिजेको काँडा
देख्छ त सबैले गद्दीमा सजिएको राजा
२
मुटुमा सझाएको मान्छेले चोट दियो आज
तिमी बिना एक्लो हुन्छु भन्नेले धोका दियो आज
ओठ्मा हासो मुटुमा छुरा धस्ने काँतर भेटिए पछी
जिन्दगी भर को लागी नमेटीने दाग लाग्यो आज
३
माँयाको भिख माग्दा माग्दै परानी भैसकेछु म
थाहा छैन कसरी भित्र भित्रै खरानी भैसकेछु म
आखेर कहिले पनि म तिम्रो आफ्नो बन्न सकिन
खै के भो निदरिमा पनि तिम्रै पियारी भैसकेछु म
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |