म मरे पनि मेरो सम्झना कसैले नगरियोस्म
मरे पछिको तस्विरहरू सबैले जलाईयोस्कि
नकी, म, जलेर, सडेर, सकिसकेको हुन्छु
त्यो बेला कुनै पलहरू यसैले झस्काईयोस्
कुनै बेला उ संग रमाएको याद आइरहन्छ
त्यो समयमा मुटु डराएको याद आइरहन्छ
मलाई सम्झी कती मुक्तक गजल लेख्थ्यो
अनी घरीघरी मलाई सताएको याद आइरहन्छ
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |