Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनताका मुद्दामा हाम्रो ध्यानाकर्षण भएको छ : सांसद

प्रभातफेरी अनलाइन ६९१ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ९, शनिबार (२ साल अघि)
जनताका मुद्दामा हाम्रो ध्यानाकर्षण भएको छ : सांसद

काभ्रे । नेपाल कम्युनिस्ट पाटी स्थापनाको अवसरमाआज आयोजित  कार्यक्रमलाई   सम्बोधन गर्ने क्रममा सघिय सांसद  मिना तामाङ “रन्जिता” ले आफू जनताको प्रतिनिधि भएकै कारण जनता का मुद्दालाई  प्राथमिकतामा पारेको बताउनु भएको छ ।


कम्युनिस्ट पाटी स्थापनाको ७४ बर्षको इतिहास तर्फ चर्चा गर्नु हुँदै माओवादीले जनताका एजेन्डा लिएर हिडेकै कारण आज सिमित अधिकार  प्राप्त भएका छन् ! यसको पुर्णताका लागि अझै धेरै  चुनौतीको सामना गर्न बाकी छ ! त्यसका लागी चेतनाको बिकास आवश्यक छ । आज महिला जनजाति आदिवासी ,दलित पिक्षडा बर्गले जती अधिकार पाएका छन त्यसमा कस्को योगदान छ ! के माओवादीले बन्दुक नउठाएको भए सामन्ती राज्य सत्ताको अन्त   संभावना थियो !  माओवादी योद्धा मर्न र मारिन तयार नभएको भए आजको सिमित अधिकार सम्भब थियो ! अहिले क्षणिक फाइदाको पछि लाग्ने अर्ध चेतनाको  शिकार भएकै  कारण  आज मुलुक गम्भीर संकटमा छ । हामिले समयलाई चिन्न सक्नु पर्छ ! तबमात्र लक्ष्यमा पुग्न सकिन्छ भन्नू हुँदै सांसद तामाङको कथन थियो- बिचारले पछिल्लो समय नेतृत्वदायी भुमिका खेलेको छ  !त्यसतर्फ प्रत्येक कार्यकर्ता  सजग र सचेत हुन आवश्यक छ । जब सम्म हामि   “म” भन्दा माथी उठन सक्दैनौ ! तबसम्म नेपालमा कम्युनिस्ट पाटी अगाडि उठन सक्दैन तसर्थ तत जिम्मेवारीको बोध हुन आवश्यक छ ।  आज जति पनि उपलब्धि प्राप्त भएका छन् त्यसका बारेमा घनिभुत ढंगले  भुइमान्छे सम्म पुर्याउने दायित्वबाट हामी कार्यकर्ता बिमुख हुनु भएन तब मात्र संगठनको औचित्यता पुष्टि हुन्छ र गराउन सक्नु पर्छ ! आज प्रत्येक नेतृत्व होस वा कार्यकर्तामा रुपान्तरणको खाचो भएको सघिय सांसद तामाङले सम्बोधनका क्रममा उद्घोष गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0