Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायनहरु समाजका पथप्रदर्शक हुन्ः सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पाण्डे

प्रभातफेरी अनलाइन ९०३ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २७, बुधबार (२ साल अघि)
लायनहरु समाजका पथप्रदर्शक हुन्ः सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पाण्डे

काभ्रे । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट आइ नेपाल, लायन्स क्लब अफ काठमाडौं प्रोस्पेरिटीको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निर्वाचित द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले लायनहरु समाजका पथप्रदर्शक भएको बताउनुभएको छ ।
लायनिजको क्षेत्रमा प्रोस्पेरिटीले महत्वपूर्ण भूमिका खेलेको, उसले गरेका वार्षिक कार्यक्रमहरुले पुष्टि गरेको बताउनुहुँदै डिष्ट्रिक्ट गर्भनर लायन पाण्डे थप्नुहुन्छ– समाजमा आइपर्ने मानवीय सेवादेखि विपद्कालीन आवश्यकताहरुमा लायनहरुले आफ्नो उपस्थितिलाई दह्रो ढंगसँग प्रस्तुत गर्छन् भन्ने नमूना प्रोस्पेरिटीले देखाएको बताउनुभएको छ । जति पनि सामाजिक कार्यहरु हुने गर्छन्, त्यसको अपनत्व लिनुपर्ने डिष्ट्रिक्ट गर्भनर लायन पाण्डेको तर्क थियो । समाज रुपान्तरणमा यस क्लबले जुन भूमिका निर्वाह गरेको छ, त्यो अनुकरणीय छ । यसबाट अन्य क्लबहरुले पनि केही सिक्नुपर्ने महसुस आफूले गरेको सम्बोधनको क्रममा बताउनुभएको छ ।


साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै डिष्ट्रिक्ट गर्भनर लायन पाण्डेले डिष्ट्रिक्ट आइ अन्तर्गत रहेका अन्य क्लबहरुभन्दा प्रोस्पेरिटी फरक पहिचान रहेको हुनाले सबैको आँखा यसप्रति पर्नु स्वभाविक हो । त्यसैले यस क्लबले आफूलाई आफ्नो पहिचान गुम्न दिने छैन, सधैं मार्ग प्रशस्त गरेर अगाडि जानेछ भन्ने विश्वास डिष्ट्रिक्टले लिएको डिष्ट्रिक्ट गर्भनर लायन पाण्डेले बताउनुभएको छ । कार्यक्रममा पढाउ अभियानका संयोजक लायन विष्णु भण्डारी, रिजन चियरपर्सन लायन प्रल्हाद शर्मा हुमागाईं लगायतले लायनले समाज रुपान्तरणमा छोडेको प्रभावका बारेमा चर्चा गर्नुभएको थियो । साधारण सभाले लायन रामशरण न्यौपानेको अध्यक्षतामा २० सदस्य लायन वर्ष २३/२४ का लागि नेतृत्व चयन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0