काठमाडौं । बेह्जिङ्ग एक्जिवेशनमा सहभागी प्रतिनिधि मण्डललाई बधाई ज्ञापन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सचिब लीलामणि पोखरेलले पर्यटक मात्रै बनेर नफर्कन प्रतिनिधि मण्डललाई आग्रह गर्नुभएको छ ।
ब्यापार प्रबर्द्धन केन्द्रले ब्याबसायी हितमा यो सहभागीतालाई लिएको छ । मर्म अनुसार प्रतिनिधि मण्ड्लबाट उपलब्धि हासिल गर्ने बिस्वाश आफुले लिएको चर्चा गर्नु हुँदै पछिल्लो समय अमेरिकाको द्र्स्टिकोण र चिनको उपलब्धिलाई लिने हो भने नेपालको बिकाशक्रम चेपुवामा परेको आभाष हुन्छ । यो अन्योलताको स्थितिका जुन भ्रमण हुनलागेको छ यसले दुइदेश बिचको भाइचारा उचाइमा पुर्याउनेछभन्नू हुँदै नेता पोखरेलको थपकथन छ mcc को अनुमति दिए नेपाल आएका प्रदीप ज्ञावलिले नेपाली माथी घात गरेकै कारण आज नेपालीजनमा जुन चोट पुगेको छ । यो भ्रमणले जनस्तरबाट अपनत्व मा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नु भएको छ ।
शुभकामना एवं बधाई कार्यक्रमलाई चिन अध्यन केन्द्रका डाक्टर उपेन्द्र गौतम, ब्यापार प्रबर्द्धन केन्द्रका अध्यक्ष शुवाषकाजी श्रेष्ठ, महासचिव सुरेन्द्र श्रेष्ठ लगायतका वक्ताहरुले आजको बिश्व परिवेश र चिनले हासिल गरेको उपलब्धिका बारेमा भ्रमण टोलिले चासो राख्ने धारण राख्नु भएको छ भने कार्यक्रमको संचालन डाक्टर भरत लामिछानेले गर्नु भएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |