Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

प्रभातफेरी अनलाइन ५९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १६, मंगलबार (४ महिना अघि)
लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

गंगा दोङ/काभ्रे । वार्षिक क्यालेण्डर अनुसार लायन्स इन्टरनेशनल एमडि ३२५ एल का डिष्ट्रिक्ट गर्भनर लायन मनश्रीरत्न बज्राचार्यले रोशी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा स्कूल ब्याग वितरण गर्ने क्रममा लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुप्रति लक्षित गर्दै पछिल्लो समय सामाजिक भावनाबाट समाज भाग्दै गरेको अवस्थामा लायन्स क्लबको माध्यमबाट सामाजिक उत्तरदायित्वतर्फ आकर्षित गर्ने जमर्काे गरेका छौं । जसको उदाहरणका रुपमा लायन्स क्लब अफ काठमाडौं युनिटी सर्कल र लायन्स क्लब अफ बालाजुले डो¥याउने काम गर्नुभएको छ । त्यसप्रति डिष्ट्रिक्ट कृतज्ञता ज्ञापन गर्दछ भन्नुहुँदै डिजि लायन बज्राचार्यको थप कथन थियो– प्रत्येक विद्यार्थीहरुलाई जिम्मेवारी बोध गराउनु आजको आवश्यकता रहेको छ । दोस्रो विद्यालयका रुपमा रहेको स्कूलहरुले पहिलो विद्यालय (घर÷आमा) बाट जति हासिल गरेका छन्, त्यसलाई गुणात्मक रुपमा अगाडि बढाउने दायित्व विद्यालयको हो । त्यसैले सामुदायिक विद्यालयतर्फको आकर्षण बढाउने हो भने अब्बल प्रशासन हुन आवश्यक छ । तब मात्र विद्यालयहरु सफल हुन्छन् र गुणस्तरीय जनशक्ति उत्पादन हुन सक्छ । त्यसैले यो समाज र विद्यालयप्रति म लगायत हाम्रो डिष्ट्रिक्टको आग्रह छ, गुणात्मक र परिणाममुखी शिक्षा आजको आवश्यकता यहाँले परिपूर्ति गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।


त्यसैगरी कार्यक्रमलाई रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सम्बोधन गर्दै पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुका लागि पालिकाले जुन नीति लिएको छ, त्यसबाट विद्यालयहरुको भौतिक तथा शिक्षामा गुणात्मक परिणाम आउनेमा पालिका आशावादी रहेको बताउनुभएको छ । जबसम्म हामीले हाम्रा सन्ततीहरुलाई सामुदायिक विद्यालयको महत्व दर्शाउन सक्दैनौं, तबसम्म सामुदायिक विद्यालयले गुणात्मक फड्को पार गर्न सक्दैन । आज जसरी संस्थागत विद्यालयतर्फ अभिभावकको चासो बढेको छ, त्यसैगरी सामुदायिक विद्यालयतर्फ हामीले आकर्षण बढाउनका लागि गुणात्मक शिक्षा आवश्यक छ । त्यसका लागि पालिका कटिबद्ध रहेको प्रतिबद्धता सम्बोधनका क्रममा पालिकाका अध्यक्ष लामाले व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा फस्र्ट भिडिजीई लायन सुमन भट्ट, विद्यालय प्रअ तिलकुमार श्रेष्ठ लगायतले सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतीका लागि खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । लायन्स क्लबको तर्फबाट कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि ट्रयाकसुट, टिसर्ट, सेतो जुत्ता र ब्याग उपलब्ध गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0