Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सयौं विद्यार्थीको सहभागिता, सर्वाधिक पुरस्कार राशीको रोडरेस

प्रभातफेरी अनलाइन ५८४ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)
सयौं विद्यार्थीको सहभागिता, सर्वाधिक पुरस्कार राशीको रोडरेस

काभ्रे । विद्यालयको इतिहासमै आफूलाई सर्वाधिक रुपमा स्थापित गर्न सफल विद्यालयहरुको पंक्तिमा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपा काभ्रेले तेस्रो ज्ञानकुञ्ज रोडरेस यही आषाढ २ गते गर्ने भएको छ । नेपालमै पहिलो पटक स्कुल टु ओलम्पिकको नारा सहित एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुबिच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले तेस्रो ज्ञानकुञ्ज रोडरेस २०० हुन लागेको प्रबन्धक प्रताप वैद्यले जानकारी गराउनु भएको छ ।


उहाँका अनुसार उक्त रोडरेस प्रतियोगिताका लागि सय विद्यार्थीहरुले आफ्नो नाम रजिष्ट्रेशन गरिसकेको खुलासा गर्नुहुँदै असार २ गते शनिवार बिहान ६.०० बजे सुरु हुने रोडरेसको सम्पूर्ण व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । विगत वर्षमा भन्दा यस वर्ष पुरस्कार राशी पनि राष्ट्रियस्तरकै अभिलेखलाई हेर्ने हो भने पनि सर्वाधिक छ । जसले गर्दा यस क्षेत्रमा लाग्ने जो कोही विद्यार्थी भाइबहिनीहरुका लागि आफ्नो प्रतिभा प्रष्फुटन गर्ने महत्वपूर्ण फोरमको रुपमा लिइएको सहभागी हुन आउने विद्यार्थी भाइबहिनीहरुले खुलासा गरेको प्रबन्धक वैद्यले जानकारी गराउनुभएको छ।
रोडरेसमा छात्रा / छात्र दुबै विधा समावेश गरिएको छ । जसमा छात्राहरुको रोडरेस ३ किलोमिटरको रहने छ भने छात्रको ७.५ किलोमिटरको हुने बताइएको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउने जानकारी यस अगाडि नै गराइसकिएको प्रबन्धक वैद्यले खुलासा गर्नुभएको छ । प्रतियोगितामा सहभागी हुनका लागि सम्पूर्ण प्रतिस्पर्धीहरुले २ गते बिहान ६:०० बजे अगाडि नै बनेपाको तीनदोबाटोमा उपस्थित भई समयको पावन्दीलाई मनन् गर्नुहुनेछ भन्ने अपेक्षा विद्यालयले राखेको बताउनुभएको छ । उत्त अ वसरमा खेलकुदप मी, सञ्चारकर्मी, अभिभावक विद्याथी भाइबहिनीहरुको उल्लेखनीय उपस्थिति जनाई रोडरेडमा सहभागी खेलाडीहरुलाई उर्जा प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा विद्यालय परिवारले राखेको समेत प्रबन्धक वैद्यले जानकारी गराउनुभएको छ ।
उहाँका अनुसार, एस.इ.इ.को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस.इ.इ. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिँड्न सक्ने भएकाले उनीहरुलाई खेलकूद मार्फत सही वाटी र अनुशासनमा राख्नको लागि तेस्रो ज्ञानकुञ्ज रोडरेसको आयोजना गर्न लागेको बताउँदै खेलकुदले अनुशासन सिकाउँछ, अनुशासनले जीवन जिउने कला सिकाउने प्रबन्धक वैद्यको धारणा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0