Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोडरेसमा कृतिमान कायम राख्न सफल विश्वराम र कृतिका

प्रभातफेरी अनलाइन ४११ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
रोडरेसमा कृतिमान कायम राख्न सफल विश्वराम र कृतिका

काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको तेस्रो रोडरेसमा गणेश मावि भक्तपुरका छात्र विश्वराम कुँवर र छात्रा कृतिका मधिकर्मीले कृतिमानी विजय हासिल गरेका छन् ।
असार २ गते भएको रोडरेसमा छात्रतर्फ विश्वराम र छात्रतर्फ कृतिकाले सर्वाधिक राशीको पुरस्कार हात पारेका छन् ।
त्यसैगरी द्वितीय स्थानमा भालेश्वर मा.वि. पनौती– ८ मल्पीका छात्रा कुशुम के. सी. र छात्र कृष्ण शाह द्वितीय भएका छन् भने तृतीय स्थानमा छात्रा कृतिका उप्रेती र छात्र रितिक श्रेष्ठ भएका छन् । प्रतियोगितामा प्रथमलाई ३० हजार, दोस्रो २० हजार र तेस्रोलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्र एक समारोहका बीच कार्यक्रमका सभापति ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले प्रदान गर्नुभएको छ ।
एसईई दिएर बसेका करिब १ सय ५० जना विद्यार्थीले उक्त प्रतियोगितामा भागलिएका थिए भने भक्तपुरका ८, सिन्धुपाल्चोकका १ र बाँकी सबै काभ्रेपलाञ्चोक जिल्लाका बिद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई दुई चरणमा गरी सम्पन्न गरिएको थियो । पहिलो चरणको कार्यक्रम प्रदेश सभा सदस्य कन्चन चन्द्र वादेद्धारा रिबन काटेर छात्राहरुको रोडरेस बनेपा तिनदोबाटोबाट सुरु गर्नुभएको थियो भने दोस्रो चरणको कार्यक्रमअन्तर्गत छात्रहरुको रोडरेस शुभारम्भ पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती बसपार्कबाट शुभारम्भ गर्नुभएको थियो ।
साथै विजेता विद्यार्थीहरुलाई ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा समापन कार्यक्रममा राष्ट्रिय महिला खेलाडी सावित्रा भण्डारी, विद्यालय संचालक आत्माराम थापा, काभ्रे प्यावसनका अध्यक्ष श्याम भुजेल, प्रहरी नायव उपरिक्षक रेशम बोहोरा, पत्रकार महासंघका पुर्व अध्यक्ष महेश पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । पुरस्कार वितरण कार्यक्रमलाई सहायक क्याम्पस प्रमुख नवराज चौलागाईले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0