Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सेवाका हातहरु असहायहरुका लागिपर्नुपर्छ ः गभर्नर लायन केसी

प्रभातफेरी अनलाइन ९२९ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १७, आईतबार (२ साल अघि)
सेवाका हातहरु असहायहरुका लागिपर्नुपर्छ ः गभर्नर लायन केसी

काभ्रे । जिम्मेवारी बहन गरेको दोस्रो दिन नै आफू मातहतका सदस्यहरुको स्तरवृद्धिका लागि काभ्रे आइपुग्नुभएका लायन्स क्लब इन्टरनेशनल एमडि ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले रिजन १८ जोन ३७ अन्तर्गत रहेका लायन र गैर लायनहरुलाई एकदिने अभिमुखीकरणमा सहभागी गराउनुभएको छ ।
उक्त कार्यक्रममा गभर्नर लायन केसीले क्लव मिटिङ सञ्चालन गर्ने तरिका, रिपोर्टिङ गर्ने तरिका, क्लब अध्यक्षको काम, कर्तव्य र अधिकार, सचिवले गर्नुपर्ने काम, कर्तव्य र अधिकार, कोषाध्यक्षले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै डिष्ट्रिक गभर्नर लायन केसीले लायन्सको अभियान विश्वव्यापी रहेको भन्दै सेवाका हातहरु असहायहरुका लागि लाग्नुपर्नेमा जोड दिनुभएको छ । साथै गभर्नर लायन केसीले जिवन जगतका बारेमा मोटिभेशनल क्लास लिनुभएको छ ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी महेश पाण्डेले सेवाका लागि लायन्सको स्थापना भएको भन्दै डिष्ट्रिक्ट गभर्नरको यस बर्षको मुख्य कार्यक्रम नेतृत्वका लागि उत्प्रेरणा गरी सेवाको विशेष कार्यक्रम सञ्चालन गर्न मातहतका क्लवहरुलाई आग्रह समेत गर्नुभएको छ ।
त्यस्तै डिष्ट्रिक्ट ३२५ आई नेपालका चिफ एडभाईजर सूर्य कुमार केसीले डिष्ट्रिक्टले यस बर्ष तय गरेका मुख्य कार्यक्रमका बारे प्रकाश पार्नुभएको छ भने धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले लायन्सले समाज परिवर्तनमा खेलेको भूमिकाप्रति गर्व महशुस गर्दै सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।
अभिमुखीकरण कार्यक्रममा रिजन १८ जोन ३७ का क्लब अन्तर्गत रहेका विभिन्न क्लवहरुका अध्यक्ष, पदाधिकारी एवं क्लब सदस्यहरूको सहभागिताका साथै धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, पत्रकार ईश्वरी ओझा, ईश्वरी राजकुमार मैनाली, डिष्ट्रिक्ट को–अर्डिनेटर लायन पवन थापा लगायतले लायनको बारेमा आ–आफ्नो धारणा राख्नुभयो ।
रिजन चियस पर्सन लायन प्रल्हाद शर्मा हुमागाईंको संयोजनमा भएको अभिमुखीकरण कार्यक्रममा डिष्ट्रिक्ट को–अर्डिनेटर भोला थापा, लायन्स क्लब अफ काठमाडौं माँ चण्डेश्वरीका अध्यक्ष लायन पुण्यवति घले, लायन्स क्लब अफ काठमाडौं पूर्वक्षितिज काभ्रेका सचिव लायन बिपशना शाक्य, समिता मगरले धारणा राख्नुभएको थियो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं माँ चण्डेश्वरी, लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर, लायन्स क्लब अफ काठमाडौं बेथानचोकका क्लब र लायन्स क्लब अफ काठमाडौं पूर्वक्षितिज काभ्रे पदाधिकारीहरूको सहभागिता रहेको कार्यक्रममा लायन र गैर लायन गरी झण्डै ५ दर्जन महानुभावहरुको सहभागिता रहेको थियो ।
लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत रिजन १८ जोन ३७ का क्लब पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका एडिशनल डिष्ट्रिक्ट मिडिया को–अर्डिनेटर भोला थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0