Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिपदमा परेकालाई राहत उपलब्ध गराउने रोशी गाउँपालिकाको निर्णय

प्रभातफेरी अनलाइन ४७२ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १, शुक्रबार (२ साल अघि)
बिपदमा परेकालाई राहत उपलब्ध गराउने रोशी गाउँपालिकाको निर्णय

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा स्थानीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बिपदमा परेका रोशीका स्थानीयलाई राहत वितरण गर्ने र विपद व्यवस्थापन समिति वडातहसम्म गठन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी भदौ १५ गते भित्र रोशी गाउँपालिकाको वडा तहसम्म वडा विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । रोशी गाउँपालिकामा १२ वटा वडा रहेकोमा सबै वडामा समिति गठन गरी विपद व्यवस्थापन राहत कोष स्थापना गर्न लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभएको छ । कोष संकलन गरी विपदमा आवश्यक पर्ने सामग्रीहरू खरीद गरी विपदका लागि तयारी अवस्थामा राख्ने पनि बैठकले निर्णय गरेको लामाले जानकारी दिनुभएको छ ।
वडा-वडामै विपद व्यवस्थापन समिति र विपद व्यवस्थापका लागि प्रयोग हुने सामग्रीको तयारी अवस्थामा राखेमा समयमै उद्धार तथा विपद व्यवस्थापन हुने गाउँपालिका अध्यक्ष लामाले बताउँदै हामीले वडा तहसम्मै विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो । वडामा विपद पर्दा गाउँपालिकादेखि जाँदा ढिला भैसक्ने भएकाले वडातहसम्म नै समिति गठन गर्ने र उद्धार सामग्री खरितद गरी तयारी अवस्थामा रहने निर्णय गरेका छौँ । जसले गर्दा विपद भैहालेमा धनजनको क्षती कम हुनेछ भन्ने विश्वास आफूले लिएको अध्यक्ष लामाले बताउनुभयो ।
अध्यक्षको थप कथन छ- सोही बैठकले स्थानीय विपद व्यवस्थापन समितिमा परेको निवेदन माथी छलफल गरी राहद रकम उपलब्ध गराउने निणर्य पनि गरेका छौँ । समितिमा १० वटा निवेदन परेकोमा आवश्यकता हेरेर राहत रकम उपलब्ध गराउने निणर्य गरेको लामाले जानकारी दिनुभयो ।
वडा नं. ९ का नेपाल सिं तामाङको केही समय अगाडी गोठ जलेर भैसी र बाख्रा क्षती भएको थियो उहाँलाई राहत रकम उपलब्ध गर्ने समेत बैठकमा जानकारी दिएको छ । त्यस्तै वडा नं. १ का बजेन्द्र कुमार लामाको घर जलेर नष्ट भएको थियो, वडा नं. ५ का साईला तामाङको घर भत्कीएको थियो, वडा नं. ८ की कान्छीमायाँ तामाङको पनि घर भत्कीएको थियो, वडा नं. १ का सन्तमायाँ विकको ३/४ वटा बाख्रा मरेको थियो, वडा नं. ११ का खड्ग बहादुर किंरीङकी छोरी ग्याँस पड्केर घाईते भएकाहरूलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष लामाको भनाई छ । समितिमा १० वटा निवेदन परेको निवेदनहरूलाई सम्बोधन गर्दै पिडितहरूलाई पूर्ण रुपमा सम्बोधन नभएपनि घाउमा मल्हमको काम गर्नेछ भन्ने विश्वास लिएको अध्यक्ष लामा बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0