Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धनपति दाहाललाई संगितकर्मी संघ काभ्रेको जिम्मेवारी

प्रभातफेरी अनलाइन ४६१ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ८, शुक्रबार (२ साल अघि)
धनपति दाहाललाई संगितकर्मी संघ काभ्रेको जिम्मेवारी

बिपशना शाक्य

काभ्रे । लोकदोहोरी गायक धनपति दाहाललाई संगितकर्मी संघ काभ्रेको पाँचौ अधिवेशनबाट अध्यक्षको जिम्मेवारी दिइएको छ ।
पाँचौं जिल्ला अधिवेशनले दाहाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । उहाँको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष बिष्णु रिजाल, प्रथम उपाध्यक्ष अस्मिता खनाल, द्धितीय उपाध्यक्ष सौगात दङ्गाल, महिला उपाध्यक्ष उर्मिला थापा, उपाध्यक्ष बिष्णु गुरुङ, उपाध्यक्ष विनोद नेपाल चयन भएका छन् ।
त्यसैगरी अधिवेशनले सचिवमा पुजन धिताल, सहसचिवमा उर्मिला के.सी., प्रवक्तामा सनम सुवाल धिताल, कोषाध्यक्षमा वेलि थापा, सदस्यहरुमा राज घिमिरे, भक्तबहादुर दाहाल, गिता थापा, मिना खड्का, कान्छी थापा र शारदा सापकोटा सर्वसम्मत हुुनुभएका छन् ।
राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय प्रथम उपाध्यक्ष उमा श्रेष्ठको प्रमुख आतिथ्यता काभ्रे जिल्ला शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय प्रथम उपाध्यक्ष उमा श्रेष्ठ, वागमती प्रदेश अध्यक्ष रामहरी भण्डारी, भक्तपुर अध्यक्ष सिम्रन दुलाल, निवर्तमान केन्द्रीय वरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।
राष्ट्रिय संगितकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय प्रवक्ता कुमार कार्की, वागमती प्रदेश उपाध्यक्ष सावित्री मगर, सचिव कमल दाहाल, रसुवाका निवर्तमान अध्यक्ष दाबा फिन्जो लामा, नुवाकोटका निवर्तमान अध्यक्ष दिनेश लामा, भक्तपुरका उपाध्यक्ष ललिता भुजेल लगायत काभ्रेली कलाकारहरु उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0