Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भुम्लुमा घरघरमा माओवादी जनजनमा माओवादी अभियान सुरु

प्रभातफेरी अनलाइन ५८७ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १७, आईतबार (२ साल अघि)
भुम्लुमा घरघरमा माओवादी जनजनमा माओवादी अभियान सुरु

रचना मोक्तान

काभ्रे । नेकपा (माओवादी) केन्द्रले घर घरमा माओवादी, जनजनमा माओवादी भन्ने नारा सहित जनताको घरमा माओवादी बिशेष रुपान्तरण अभियान भाद्र १६ ग्ते देशै भरी ६ हजार ७ सय ४३ ओटा वडामा एकैसाथ उदघाटन गरेका छन् ।

यसैगरि काभ्रेको भुम्लु गाउँपालिकामा पनि दशै ओटा वडामा अभियानको उदघाटन भएको छ । अभियान उदघाटनको क्रममा वडा नम्बर आठ भुम्लुटारमा सहिद परिवार र जेष्ठ कम्युनिष्ट योद्धाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । भुम्लुमा अभियानको नेतृत्व गर्दै पुग्नु भएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी गुरुङले सहिद परिवार र कम्युनिष्ट योद्धाहरुलाई सम्मान गर्दै सहिदहरुको विरतापुर्ण वलिदानले मात्र यो परिवर्तन र उपलब्धि हासिल भएको बताउदै कम्युनिष्ट योद्धाहरुको त्याग र योगदानलाई पनि भुल्न नहुने भनाइ राख्नुभयो ।गाउँ पालिकाको अध्यक्ष प्रेम बहादुर भुजेल र अभियान ८ नम्बर वडाको इन्चार्ज पनि सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन बिगुलदासले गर्नुभयो । त्यसै गरि वडा नम्बर १ सापिङमा पनि माओवादी केन्द्रका प्रदेश सदस्य नबिन लामाले सयौको उपस्थितिमा ब्यानर अनाबरण गरि अभियानको उदघाटन गर्दै यो आभियान माओवादी संगठनलाइ विस्तार र गठन गर्ने मात्र नभएर जनतासंगको सम्बन्धलाई सुदृढ गर्दै सिमा र कम्जोरीहरु सच्याउदै माओवादी सुधृने अभियान भएको भनाइ राखेका छन्।

जिल्ला सदस्य हिमाल र वडा अध्यक्ष लेखनाथ श्रेष्ठले सम्बोधन गरेको कार्यक्रमको संचालन कृष्ण पराजुलिले गर्नुभएको कार्यक्रमको सभापतित्व पार्टी वडा अध्यक्ष कमल गिरिले गर्नुभएको छ। त्यस्तै वडा नम्बर ७ कोलातिमा पनि केन्द्रीय सदस्य लक्ष्मी गुरुङ र पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले सम्बोधन गरेर उपस्थित जनतासंग चौतारा सरसफाइ कार्यक्रममा सहभागि भएर अभियान उदघाटन भएको घोषणा गरेका छन् । त्यस्तै वडा नम्बर १० दोलालघाटमा पार्टी प्रदेश सदस्य ध्रुव काफ्लेले उपस्थित समुदायसंग बाटो सफा गर्दै उदघाटन गरेका छन् । त्यस्तै वडा नम्बर ३ मा जिल्ला सदस्य आशा लामा वडा नम्बर २ सिमथलीमा जिल्ला सदस्य सुर्य देब तामाङ वडा नम्बर ५ सल्लेमा जिल्ला सदस्य नम्रता तामाङ वडा नम्बर ७ फलाटे वडा अध्यक्ष द्वारिका तामाङ वडा नम्बर ४ चौबास जिल्ला सदस्य खिर बहादुर श्रेष्ठ को नेतृत्वमा कतै चौतारा कतै बाटो मन्दिर स्कुल सरसफाइ गरि अभियानको गोषणा गरेका छन भने वडा नम्बर ९ ज्याम्दीमा पार्टी वडा अध्यक्ष बिल बहादुर तामाङको नेतृत्वमा एसईई पास गरेका विद्यार्थीहरुलाइ सम्मान गरि वृक्षारोपन एवं गोडमेल गरेर अभियान उदघाटन गरेका छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0