Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पिपुल्स साकोसको १७औं वार्षिक साधारणसभा सम्पन्न

प्रभातफेरी अनलाइन १६७० पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १८, सोमबार (२ साल अघि)
पिपुल्स साकोसको १७औं वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । बनेपामा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि.को १७औँ वार्षिक साधारणसभाको उद्घाटनसत्र आइतबार सम्पन्न भएको छ ।


उद्घाटनसत्र संस्थाको मुख्य कार्यालयको सभाहल, संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि कायस्थले वास्तविक सहकारीले राम्रो काम गरिहेको तथा केहि सहकारीहरुले गरेका कर्जा लागानी असुरक्षित हुन गई समस्या देखा परेकोमा कर्जा सूचना केन्द्रको महत्व दर्शाउनुभएको छ।


कार्यक्रममा बिन्धबासिनी साकोसका संचालक सदस्य प्रकाश बहादुर कायस्थ, सामुदायिक साकोसका सचिव मुकुन्द शर्मा वाग्ले, चण्डेश्वरी साकोसका उपाध्यक्ष रमेश काजी श्रेष्ठ, मनकामना साकोस अध्यक्ष बालकृष्ण दाहाल, बुडोल सामुदायिक साकोस उपाध्यक्ष प्रेम नाथ कोइराला र कोषाध्यक्ष राधाकृष्ण श्रेष्ठ लगायतले सहकारीका बारेमा बोल्नुभयो ।


संस्थाको आर्थिक वर्ष २०७९/८० कुल वासलात ३१ करोड ५३ लाख ८४ हजार, शेयर पूजि रु.२ करोड ८४ लाख ५५ हजार, निक्षेप २५ करोड ५८ लाख ११ हजार, कर्जा लगानी २३ करोड १८ लाख २८ हजार र जगेडा कोष १ करोड ४७ लाख ९० हजार, ऋण व्यवस्थापन तथा अन्य कोष १ करोड  ९ लाख  र शेयर सदस्य एवं बाल बचत कर्ता समेत ६ हजार १ सय २३ जना  पुर्याउन सफल भएको छ ।

सोहि अबसरमा संस्थाको सल्लाहकारमा हरिभक्त कायस्थलाई चयन गरेको छ । त्यस्तै बार्षिक उत्कृष्ट विधा अन्र्तगत उत्कृष्ट कर्मचारीमा आफ्नो जिम्मेवारी पुरा गर्दै अनवरत रुपमा कार्य सम्पादन गर्दै आउनुहुने प्रबन्धक नवराज सापकोटालाई सो समारोहमा सम्मान गरेको छ ।
कार्यक्रममा धन्यबाद ज्ञापन सहित सभा समापन प्रमुख सल्लाहकार नवराज के. सी.ले र कार्यक्रम सञ्चालन सचिव देवेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।


सम्पूर्ण पनौती भेगका सदस्यका लागि संस्थाको सेवा केन्द्र, पनौतीबाट ५ दिन भाद्र २२ गते सम्म सहभागिता दर्ता गर्ने व्यवस्था गरिएसँगै संस्थाको मुख्य कार्यालय बनेपाबाट उपस्थिती पुस्तिकामा नाम दर्ता ६ दिन भाद्र २३ गते सम्म गर्ने व्यवस्था मिलाइएको र  संस्थाको बन्दसत्र भाद्र २३ गते विहानबाट सञ्चालन गर्ने तय गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0