Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिक रुपमा महिलामा चेतना विकास गर्नु नै अभियानको मूल मर्म होः सदस्य विसन्खे

प्रभातफेरी अनलाइन ८९९ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १, सोमबार (२ साल अघि)
राजनीतिक रुपमा महिलामा चेतना विकास गर्नु नै अभियानको मूल मर्म होः सदस्य विसन्खे

काभ्रे । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य अञ्जना विसन्खेले राजनीतिक रुपमा महिलामा चेतना विकास गर्नु नै अभियानको मूल मर्म हुनुको साथै शिक्षित महिला र सचेत नागरिक बिना देश समृद्ध हुन नसक्ने बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बनेपा नगर समितिद्धारा आयोजित कार्यक्रममा स्थायी समिति सदस्य विसन्खेले महिलालाई बंश, अंश र पहिचानको अधिकार आवश्यक रहेको बताउहाँुभएको छ । उहाँले महिलाले पाएको आरक्षण कोटा माओवादीको योगदान र जनयुद्धको उपलब्धी रहेको बताउहाँुभएको छ । उहाँले महिला आफैले निर्णय गर्न सक्ने र पाउहाँे अवस्था समेत माओवादी जनयुद्धको जगमा आएको दाबी गर्नुभएको छ ।


महिलाहरु घरको चुलोचौकोमा मात्र सिमित हुन बाध्य भएकोले राजनीतिमा महिला अझै उल्लेख्य संख्यामा आउन नसकेको उहाँको भनाई छ । त्यस्तै उहाँले छोरीलाई सम्पत्तिमा दिने अधिकार माओवादीले ल्याएको बताउनुहुँदै अझै महिला र पुरुषबिच समान व्यवहार हुन नसकेकोले अधिकारको लागि महिला एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । यो समस्यातर्फ तमाम महिलाहरुको ध्यान जानुपर्ने आजको आवश्यकता रहेको उहाँको नेता विसन्खेको भनाई छ । उहाँले सम्बोधनकै क्रममा महिलाहरु कसैको बन्धनमा नपर्न र अनावश्यक देखासिकी नगर्न समेत आग्रह गर्नुभएको छ ।
त्यस्तै कार्यक्रममा केन्द्रिय निर्वाचन आयोग सदस्य गोविन्द बटालाले माओवादी आन्दोलनको जगमा महिलासँग सम्बन्धित अधिकार प्राप्त भएको खुलासा गर्नुहुँदै वडाको दलित सदस्यदेखि उपराष्ट्रपति वा राष्ट्रपति मध्ये एक महिला प्रतिनिधित्व हुने व्यवस्था समेत माओवादी आन्दोलनबाट प्राप्त भएको बताउनुभएको छ ।

त्यस्तै २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई जनताले देशको पहिलो पार्टी बनाउने छन् र यसलाई कसैले रोक्न नसक्ने नेता बटालाको दाबी छ । कार्यक्रममा बागमती प्रदेश सदस्य मिना पाख्रिनले तिजको शुभकामना दिनुहुँदै माओवादी आन्दोलनको जगमा स्थापित महिलाहरुको रक्षाको निम्ति एकजुट भएर लाग्नुको विकल्प नभएको बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला समिति सदस्य राजन अधिकारी, साधुराम दाहाल, गोकुल बजगाईं, जितबहादुर तामाङ, मिनराज खत्री, उषा अर्याल, शान्ता अर्याल लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रम ३ महिने विशेष रुपान्तरण अन्तर्गतको एउटा पाटो रहेको अनेम संघ क्रान्तिकारी बनेपा नगर समितिले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0