Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारसँग जिल्ला आयुर्वेदको अन्तरक्रिया

प्रभातफेरी अनलाइन ४२६ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २५, बिहिबार (२ साल अघि)
पत्रकारसँग जिल्ला आयुर्वेदको अन्तरक्रिया

काभ्रे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारहरूसँग बिहीबार अन्तरक्रिया कार्यक्रम भएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख रुद्रादेवी शर्माले सम्बोधन गर्दै आयुर्वेद पद्धति प्राचीन पद्धति रहेको जानकारी दिनुभयो । आयुर्वेदमा आहारविहार, योग सम्पूर्ण कुरा यसैमा भएको हुँदा यसको महत्त्व र आवश्यकतालाई प्रचारप्रसार गर्दै सर्वसाधारणहरूमा जनचेतना दिनुपर्नेमा जोड दिँदै सरोकारवालाहरूसम्म पुर्‍याउन जरुरी रहेको बताउनुभयो ।
प्रताप लामाले वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको अन्तरक्रिया कार्यक्रममा आ.व. ०७९-०८० को वार्षिक प्रगति समीक्षा भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. वशंवदम्बा कौण्डिञ्यायनीले प्रस्तुत गर्दै वर्षभरिमा आवश्यकताअनुसार औषधि नपाएको बताउनुभयो । कौण्डिञ्यायनीको कथनअनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ल्याबसहितको सम्पूर्ण सेवाहरू नि:शुल्क प्रदान गरिरहेको समेत जानकारी दिनुभयो । साथै मागअनुसारको सेवा प्राप्त भयो भने आयुर्वेदको सेवा सुविधा बढ्ने उहाँको भनाइ रहेको छ ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0