Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रगति प्रभातको प्राङ्गणमा घाम ताप्दै कविताहरु सुन्दा

प्रभातफेरी अनलाइन ३७५ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)
प्रगति प्रभातको प्राङ्गणमा घाम ताप्दै कविताहरु सुन्दा

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, बनेपा नगरसमितिको आयोजनामा Poet Idol प्रतियोगिता हुने र उक्त प्रतियोगिताको प्रमुख आतिथ्यता गरिदिन मलाई केही दिन अगाडि नै चिठ्ठी पठाई दिएर निश्चित गरेको थियो । ११ः१५ तिर प्याव्सन बनेपा नगरका सचिव शरणकुमार मानन्धरले मलाई लिन आइपुगे । प्रगति प्रभात विद्यालयको प्राङ्गणमा रोके र हामीहरु कार्यक्रम हुने ठाउँ अगाडि भने अनुसार बस्न गयौं । नयाँ प्रयोगको नाम दिइएको उक्त कवि गोष्ठीमा ११ वटा बनेपा नगरपालिकाभित्रका निजी क्षेत्रका विद्यालयका २१ जना विद्यार्थीहरु कविका रुपमा भाग लिएको देखियो ।
सबैजसो कविताहरु समसामयिक विषयमा केन्द्रीत भएर लेखिएका छन् । महिलाहरुका विषयमा, देशको दयनीय अवस्थाको चित्रणमा, राजनीतिमा भइरहेको बेथितिको विरोधमा, जाजरकोटतिर भएको भूकम्पको दुःखमा, इजरायल–हमासको द्वन्द्वमा लेखिएका कविताहरु वाचन गरिएका थिए ।
निर्णायकहरुमा खेमराज निरौला, कालिका त्रिपाठी पन्त रहेको उक्त कार्यक्रमको सभापतित्व गरेका थिए कुमार मानन्धरले । चन्द्र ताजपुरिया संयोजक रहेको उक्त कार्यक्रममा शरणकुमार मानन्धर, अनिता प्रजापतिहरु पनि सक्रिय थिए । करिव ३ घण्टा प्रगति प्रभातको प्राङ्गणमा घाम तापियौ ।
शरणकुमार मानन्धरको उद्घोषणमा सुरु भएको उक्त कार्यक्रमको सभापतित्व गरे कुमार मानन्धरले । प्रगति प्रभात माविको सहयोगमा सुरु भएको उक्त कार्यक्रममा पहिलो÷दोस्रो पनि प्रगति प्रभात नै भयो ।
प्रमुख आतिथ्यता गर्दै मैले मन्तव्यको क्रममा आफ्नो विचार राख्दै भनें – Poet Idol नाम दिइएको यस कार्यक्रमको आयोजना गरेर नगर प्याव्सनले जुन कविताप्रति मोह जगाउने काम गरे त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु । कविता अर्थात् साहित्य लेख्नु भनेको ज्ञान विस्तार गर्ने माध्यम हो । जसले तपाईंहरुलाई बौद्धिक रुपले सक्षम बनाउँछ । देशका नाम चलेका डाक्टरहरु, इन्जिनियरहरु, प्राध्यापकहरु, प्रशासकहरु पनि साहित्य लेख्छन् । उनीहरुले पनि साहित्य लेखेर आफूलाई सम्मृद्ध बनाउँछन् । साहित्य लेख्नु र पुस्तक पढ्नु गा¥होजस्तो मानिए तापनि महत्वपूर्ण छन् । विकसित देशहरुले साहित्यकारहरुको सम्मान गर्छन् । मैले पनि जीवनमा साहित्य लेखें र त्यसको उपलब्धि भनेको नै म राष्ट्रमा नै फिँजिन पाउँनु गौरवलाग्दो भयो । त्यसैले सबैले लेखन गर्नु र ज्ञानवद्र्धक पुस्तक पढ्नु अनिवार्यजस्तो बनाउनु पर्छ ।
कुमारसरले सभापतिको आसनबाट आफ्नो भनाइ राखे । खेमसरले परिणाम सनाए । स्वागत मन्तव्य चन्द्र ताजपुरियाले दिएको उक्त कार्यक्रम रोचक रह्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0