Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १४, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वीडेनको विद्यालय शिक्षा

प्रभातफेरी अनलाइन २७७ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २३, शनिबार (२ साल अघि)
Post Thumbnail

काभ्रे । १। विद्यालय संरचना
विध्यालय संरचना ३ तहको । पूर्व प्राथमिक ५ वर्षको उमेर भित्र , प्राथमिक तह ३ वर्षे , ६ वर्ष उमेर पुगे पछि कक्षा १ मा भर्ना कक्षा १, — ३ प्राथाकिम तह । माध्यमिक तह ३ तहको कक्षा ४— ६ निम्न माध्यमिक,। कक्षा ७,— ९ माध्यमिक र कक्षा १०, — १२ उच्च माध्यमिक हरेक तह ३ बर्षे ।
पूर्व प्राथमिक कक्षाको उदेश्य बच्चालाई आचरण, समुहीकरण,सामाजिकरण, सरसफाई, जोखिम युक्त कार्यमा सचेतना, व्यायममा लगाई शिक्षाको लागि जग बसाल्ने । यसको लागि कक्षा कोठा शफाई, बिध्यालय हाताको सरसफाई , जोखिमयुक्त खेलमा प्रोत्सान, सगीत, न्यृत्य , व्यायम , बिभिन्न डमी र्मिाण तथा मोडेलमा सहभागि गराउले ।
माध्यमिक तह कक्षा ९ सम्म अनिवार्य शिक्षा । कक्षा नभनी उमेर समुहको आधारमा कक्षा, तह निर्धारण। माध्यमिक तह कक्षा ९ सम्म अनिवार्य शिक्षा । स्विडिस नागरिकको लागि कक्षा १२ सम्म निशुल्क तथा दिवाा खाना , १ घण्टा आराम ।
२ । विद्यालय व्यावस्थापन
विद्यालय व्यावस्थापनको जिम्मा नगरपालिका बाट हुने। शिक्षक अभिवावकसंघबाट विद्यालयका सबै पक्षको अनुगमन, परामर्श , विद्यार्थी मुल्यांकनमा सहभागिता हुने।
३ । कक्षा व्यावस्थापन
कक्षा व्यावस्थापन कक्षा शिक्षक, तथा सम्बन्धित तहको इन्चार्ग र विद्यार्थीको संयुक्त प्रयासवाट हुन्छा। शिक्षकहरु प्रधानाध्यापकले बोलाएको बैठक बाहेक सामुहिक बसाई नहुने तर सम्बन्धित तहको ईन्चार्जसंग बैठक हुन्छा। इन्चार्ज को कार्य कक्ष अलग्गै हुन्छा प्रतेक कक्षा शिक्षकको कार्य कक्ष सम्बन्धित कक्षा मै हुन्छा। प्रतेक कक्षामा ा औषत विध्यार्थी २५ वना हुन्छन । कुनै पनि कक्षा शिक्षक बिहिन हुँदैन। विद्यार्थी तथा शिक्षक को उनिफोर्म छैन। प्रार्थना सभा पनि हुँदैन। राश्रीय ग्यान कक्षा मै हुन्छा। प्रतेक विद्यालयमा, विभिन्न व्याबहारिक बिषयको कार्य कक्ष हुन्छ। जस्तै, सामग्री सहितको किचेन कक्ष , ब्युटी पार्लर कक्ष , प्राथामिल उपचार कक्ष, संगीत कक्ष, विज्ञान कक्ष, खेलकुदकक्ष, सिलाई बुनाई कक्ष, सामाजिक कक्ष, आदि।
कक्षा शिक्षक तथा बिध्यार्थी
४। शिक्षक
शिक्षक समाजको प्तिष्ठित व्याक्ति, अन्य पेशाको भन्दा बढि तलब भत्ता ५ उत्कृष्ट पेशा भित्र पर्ने ।
सबै तहको शिक्षकको योग्यता स्नातक हुनु पर्ने ,तर पूर्व प्राथमिकमा कम्तिमा एक जना चाहि स्नातक गरेकै हुनु पर्ने । शिक्षण तालिम प्राप्त व्याक्तिमात्र शिक्षक बन्न पाउने ।
शिक्षक नियुक्ति प्रक्रिया सबै सम्बन्धित विद्यालयको प्रधानाध्यापकको संलग्नतामा स्थानीय तहबाट हुने । सबै नगरपालिका मात्र भएको देश । नियुक्त शिक्षकको अभिलेख सम्बन्धित क्षेत्रीय शिक्षा निदेशनालय र राष्ट्रीय शिक्षा निर्देशनालयमा समेत रहने । शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा सम्बन्धि धेरै बिभाग रहेको ।
५ । शिक्षण बिधि
शिक्षण बिधि विषय र शिक्षक अनुसार फरक हुन्छ ।। शिक्षकले आफ्नो विषयको पाठ्यक्रम अनिवार्य पालना गर्नु पर्छ । शिक्षकले विषयगत उदेश्य र पाठगत उदेश्य अनुसार सो पूर्ति हुने गरि जुन सुकै उपाए अपनाएर शिक्षण गर्न सक्छ । बिध्यार्थीले दैनिक कक्षामा गरेको कृयाकलाप सोहि दिन अभिभावकमा पठाइन्छ । माध्यमिक तहमा पाठ्य पुस्तक शिक्षकले नदेखेको पनि हुन् सक्छ । विद्यार्थीसंग पनि पाठ्यपुस्तक भन्दा कार्यपुस्तक ध्यचप द्यइइप् अनिवार्य हुन्छा । कक्षा संचालन मल्टिी मेडियाबाट हुन्छा । शिक्षक विद्यार्थी सबैसंग ल्यापटप हुन्छ । प्रतेक कक्षामा धजष्तभे बोर्ड, mबनलभतष्अ बोर्ड, ,म्ष्कउबिथे बोर्ड, न्चबउज बोर्ड , न्भय बोर्ड तथा शैक्षिक सामग्री राख्ने दराज । कक्षा शिक्षकको कार्यालय कक्षा भित्र नै हुन्छा । पहिलो घन्टी पढाउने शिक्षकको दोश्रो घन्टी खाली छ भने उ त्यहि कक्षा भित्र नै रहेको आफ्नो टेवल मा बसेर काम गर्छ , दोश्रो घन्टी को शिक्षक आएर कक्षा लिंछा । प्रतेक कक्षामा यस्तै हुन्छा। विद्यालय समय भित्र कुनै पनि कक्षा शिक्षक बिहिन हुँदैन । पाठको उदेश्य पुरा गर्न शिक्षकले जुन सुकै क्रियाकलाप गर्न सक्छ र सोहि आधारमा बिद्यार्थी मुल्यांकन गर्छ । विध्यार्थीले गरेको काम कक्षामा रहेको डिस्पल्े बोर्डमा राखिन्छ । अभिभावकलाई सोहि दिन नै पठाइन्छ । परीक्षा मुखी शिक्षण हुँदैन शिक्षण मुखी परीक्षा हुन्छ ।
६। बिध्यार्थी मुल्याङ्कन
विषय शिक्षकले गरेको मुल्यांकन अनुसार विद्यार्थीको कक्षेन्नति हुन्छा । माध्यमिक तहमा ५० पूर्णकको मात्र परीक्षा हुन्छा, ३ विषयमा गणित, एङ्ग्लिश र स्वेीडिश । बोर्ड परीक्षा पनि त्यतिनै । प्रतेक विषय समाप्ति पछि मुल्यांकन गरिन्छा । विषय शिक्षकले विद्यार्थीले कक्षामा गरेको क्रियाकलापमा आधारित रहेर प्रश्न बनाइन्छ । प्रश्न सामुहिक वा व्यक्तिगत पनि हुन् सक्छ। फाईनल परीक्षा पनि होम टेस्ट, प्रोजेक्ट वोर्क, समहमा प्रस्ततीकरणको रुपमा हुन्छा। कुनै पनि विषयमा पास हुन् ६० प्रतिशत काटेको हुनु पर्छ । बिध्यार्थी मुल्याङ्कनमा बिषय शिक्षक अत्यान्त जिम्मेखार हन्छ । बिशेष परिवेशका बिध्यार्थी को मुल्याङ्कनमा सम्बन्धित अभिभावककाृ सुझाव लिइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0