Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानवबेचबिखन विरुद्ध नमोबुद्धमा स्थानीय समिति गठन

प्रभातफेरी अनलाइन ३०९ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार (२ साल अघि)
मानवबेचबिखन विरुद्ध नमोबुद्धमा स्थानीय समिति गठन

काभ्रे । नमोबुद्ध नगरपालिकामा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ ।
मानवबेचबिखन विरुद्धको स्थानीय समिति (गठन तथा परिचालन) निर्देशिका, २०७० मा भएको व्यवस्था बमोजिम नगर प्रमुख कुनसाङ लामाको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको सदस्यमा सामाजिक विकास समितिका संयोजक रहेका वडाअध्यक्ष विरबहादुर लामा, कार्यपालिका सदस्य सुशिला परियार, सेफ हाउस सञ्चालक संस्थाकातर्फबाट देवकी कोइराला खनाल, महिलाको क्षेत्रमा कृयाशिल सस्थाको तर्फबाट राधिका श्रेष्ठ तिमल्सिना, शर्मिला खनाल, बाल क्लब सञ्जालको तर्फबाट निकेश थापा, पत्रकार नगेन्द्र अधिकारी, प्रहरी चौकी भकुण्डेवेशीका इञ्चार्ज रामप्रकाश यादव, महिला स्वास्थ्य स्वंयमसेविका इश्वरी वडाल र महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवार छन् । समितिले रामेश्वर अधिकारी र  रामहरी आचार्यलाई सदस्यको रुपमा मनोनित गरेको छ  ।
समितिको बैठकमा नगरभित्रका प्रहरी युनिटको सहयोगमा नगरपालिकामा मानबबेचबिखनको अवस्थाका बारेमा तथ्याकं संकलन गर्ने, मानबबेचबिखनका बिषयमा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता गर्ने लगायतका निर्णय गरिएको छ ।
नमोबुद्ध नगरपालिकामा पछिल्लो समय माइती नेपालले मानब बेचबिखनविरुद्धको कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालय र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरेको माइती नेपालले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा पनि अन्तरिक्रया आयोजना गरेको थियो । न्यायिक समितिसंगको छलफल लगायका कार्यक्रम तय भएको माइती नेपालका फिल्ड संयोजक राजन पौडेलले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0