Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सवारी दुर्घटनामा २ जना घाइते, एकको मृत्युु

प्रभातफेरी अनलाइन ३११ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार (२ साल अघि)
सवारी दुर्घटनामा २ जना घाइते, एकको मृत्युु

काभ्रे । धुलिखेल नगरपालिका वडा नं. ८ स्थित जिपलाईन नजिकै अरनिको राजमार्गमा आज मोटरसाइकल दुर्घटना भएको छ ।
धुलिखेलबाट खावा तर्फ आउँदै गरेको लु ६५ प ३९७५ नं. को मोटरसाइकललाई सोही दिशा आउँदै गरेको ना ३ ख ७६७९ नं. को टेलर गाडिले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना मानिस घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक काठमाण्डौ बौद्ध बस्ने बर्ष ५२ को ब्यास कार्कीको हात खुट्टामा सामान्य चोट लागेको र निजका छोरी वर्ष २३ की सिर्जना कार्कीको दाहिने खुटा र हातमा चोट लागि गम्भिर अवस्था रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्र.स.नि. रबिन्द्र बस्नेतले जानकारी दिँदै सवारी साधन र टेलर चालक प्रहरीको नियन्त्रणमा रहेको प्र.स.नि. बस्नेत जानकारी दिनुभएको छ ।
त्यसैगरी पाँचखाल नगरपालिका वडा नं. ६ हनुमानगढी स्थित अरनिको राजमार्ग सडक खण्डमा खाँवा तर्फबाट पाँचखालतर्फ आउँदै गरेको बा ८७ प ६४१  नं. को मोटरसाइकलले नम्बर नखुलेको बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बिपरित दिशाबाट जाँदै गरेको  प्र. ३- ०१- ००५ ख ९७०३ नं. को डिब्बा गाडिमा ठक्कर  खाँदा मोटरसाइकलको दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. १२ बस्ने  अन्दाजी बर्ष ३४ का रुपक खत्रीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0