Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अवैध सामान बरामद

प्रभातफेरी अनलाइन ३११ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २, सोमबार (२ साल अघि)
अवैध सामान बरामद

काभ्रे । आइतबार काभ्रे धुलिखेल न.पा. ९ काभ्रेभञ्ज्याङ चेकपोष्ट अगाडि संयुक्त चेकिङ गर्ने क्रममा अवैध सामाम प्रहरीले बरामद गरेको छ ।
पुर्वबाट आएका सवारी साधनहरु चेक जाँच गर्ने क्रममा पुरानो बिल सहित  अवैध रुपमा ल्याइएको ४ वटा टाटा योद्धा गाडी र ३ वटा बलेरो गाडीमा अन्दाजी ४ सय १ थान बोरा (प्रति बोरा ४० किलो को दरले जम्मा १६ हजार ४० किलो) प्याज बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

बजार मुल्य अनुसार प्रतिकिलो एक सय सत्तरी रुपैयाको दरले अन्दाजी सत्ताईस लाख छब्बिस हजार आठ सय रुपैयाको प्याज प्रहरीले बरामद गरेको हो ।
प्रहरीले ना ५ च २३६१ नं.को बोलेरो गाडि (प्रति बोरा ४० किलोग्रामको ६० बोरा),  म.प्र. ०२-००१ च. १०९० नं.को बोलेरो गाडि( प्रति बोरा ४० किलोग्रामको ५५ बोरा), ज. १ च. १६६७ नं.को बोलेरो गाडि( प्रति बोरा ४० किलोग्रामको ६० बोरा), प्र.१-०१-००१ च. ८५५९ नं.को योद्धा गाडि( प्रति बोरा ४० किलोग्रामको ६२ बोरा), प्र.२-०४-००१ च. २५२३ नं.को योद्धा  गाडि( प्रति बोरा ४० किलोग्रामको ५० बोरा), प्र. २-०४-००१ च. ००३८ नं.को योद्धा गाडि( प्रति बोरा ४० किलोग्रामको ५७ बोरा), प्र. २-०४-००१ च ००८९ नं.को योद्धा  गाडि (प्रति बोरा ४० किलोग्रामको ५७ बोरा) बाट उक्त प्याज बरामद गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0