Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्तर्राष्ट्रिय पिस पोष्टर प्रतियोगितामा आफ्नो बर्चश्व कायम गर्दै अधिकारी

प्रभातफेरी अनलाइन ५५८ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)
अन्तर्राष्ट्रिय पिस पोष्टर प्रतियोगितामा आफ्नो बर्चश्व कायम गर्दै अधिकारी

काठमाडौं । नेपाल मोडल स्कूल, टोखा, काठमाडौंमा कक्षा ७ मा अध्ययरत आरुषि अधिकारी लायन्स अन्तर्राष्ट्रियको पिस पोष्टर प्रतियोगितमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रतिनिधित्व गर्दै १०६औं कन्भेन्सनमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने भएकी छिन् ।
लायन्स अन्तर्राष्ट्रियको पिस पोष्टर प्रतियोगितमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले आयोजना गरेको पिस पोष्टर प्रतियोगितामा आफ्ना सयौं प्रतिस्पर्धीलाई पछि पार्दै डिष्ट्रिक्टमा उत्कृष्ट हुन सफल अधिकारीले अष्टे«लियाको मेलबर्नमा जुलाई २१ देखि २५ सम्म हुने अन्तर्राष्ट्रिय पिस पोष्टर प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने मेधावी छात्राको रुपमा चयन हुनुभएको छ ।
त्यसैगरी उक्त प्रतियोगितामा लायन्स क्लब अफ काठमाडौ सामाखुसीको तर्फबाट सहभागी स्वती सदन इङ्ग्लिस बोर्डिङ्ग स्कुल, काठमाडौंका सुरिक्षा तामाङ द्वितीय र लायन्स क्लब अफ पोखरा वर्किङ्ग टुगेदरको तर्फबाट सहभागी शिशु निकेतन सेकेन्डरी स्कुल, पोखराका अनन्य केसी तृतीय भएका थिए ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ (एमडि ३२५), नेपालले नोभेम्बर महिनामा आयोजना गरेको आन्तरिक प्रतिस्पर्धाबाट छनौट भएकी हुन् । उहाँ लायन्स क्लब अफ काठमाडौं फाइन आर्टसले आह्वान गरेको पिस पोष्टर प्रतियोगितामा सहभागिता जनाउँदै राष्ट्रियस्तरमा सफलता चुम्दै अन्तर्राष्ट्रियस्तरमा सहभागी हुने अवसरमा पुग्नुभएको छ । तीनै प्रतिस्पर्धीहरुमा बाँकी यात्राप्रति हाम्रो पनि साधुवाद रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0