Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमोबुद्ध नगरपालिकाको हिउँदे अधिवेशन

प्रभातफेरी अनलाइन ३६६ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २६, बिहिबार (२ साल अघि)
नमोबुद्ध नगरपालिकाको हिउँदे अधिवेशन

काभ्रे । नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको चौथो (हिउँदे) अधिवेशनले ‘नमोबुद्ध नगरपालिका जनस्वास्थ्य सेवा विद्येयक, २०८०’ पारित गरेको छ ।
बिहिबार दोस्रो नगरसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा सामाजिक विकास समितिका संयोजक विरबहादुर लामाले निर्णयार्थ प्रस्तुत गरेको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापन गर्नको लागि बनेको जनस्वास्थ्य सेवा विद्येयक, २०८० सर्वसम्मतले पारित भएको हो ।
बैठकमा विधायन समितिका संयोजक टिकाबहादुर केसीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०÷८१ को लागि स्विकृत भएको नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन, २०८० को अनूसूची माथिको संशोधन प्रस्ताव पनि पारित भएको छ ।
बैठकले नगर कार्यापालिका बैठकबाट पेश भएका प्रस्ताव एवं विशेष निर्णयहरु पनि अनुमोदन गर्ने निर्णय गरेको छ ।
नगर  प्रमुख कुनसाङ लामाको अध्यक्षतामा, नगर उपप्रमुख रत्नबहादुर लामाको उपस्थितीमा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले आर्थिक बर्ष २०८०÷८१ को लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट स्विकृत भएको नीति, कार्यक्रम र बजेट (बार्षिक नगर विकास योजना) मा हालसम्म भएको भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार, हालसम्मको अवधीमा चालुतर्फ २७ प्रतिशत र पुँजीगततर्फ १६ प्रतिशत प्रगति भइ समग्रमा २४ प्रतिशत प्रगति भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0