Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वटुकहरुमाझ जन्मोत्सव मनाउँदै लायनवादका अभियान्ता

प्रभातफेरी अनलाइन ५८९ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ३, बुधबार (२ साल अघि)
वटुकहरुमाझ जन्मोत्सव मनाउँदै लायनवादका अभियान्ता

काभ्रे । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ, नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं गृहलक्ष्मीका कोषाध्यक्ष लायन ईन्दिरा हमाल र क्लब कोअर्डिनेटर लायन सुना सुवेदी बडालका छोराहरु सुदिप हमाल र अनिश बडालको जन्मोत्सव काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरमा रहेको सचीतीर्थ त्रिवेणी गुरुकुलका वटुकहरुको माझ मनाइएको छ ।


पछिल्लो समय तामझामका साथ विभिन्न स्टार होटल, पार्टी प्यालेसमा गएर फजुल खर्च गर्ने संस्कार हाबी भइरहँदा लायनवादका अभियान्ताहरुले भने सादगी ढंगबाट जन्मोत्सव मनाउने परम्पराको सुरुवात गरेका छन् । जसको उदाहरणको रुपमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ, नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं गृहलक्ष्मीसँग आबद्ध लायन अभियान्ताहरुले उदाहरणीय रुपमा प्रस्तुत गरेका छन् ।


समाज परिवर्तनको तेस्रो आँखाको रुपमा रहेको लायनवाद हो भन्ने प्रमाणित गर्न अभियान्ताहरुले समाजमा प्रत्यक्ष सरोकार राख्ने गतिविधिमा आफ्नो उपस्थितिलाई दह्रो रुपमा पेश गर्दै आएको प्रमाणका रुपमा आजको यो अभियानलाई लिन सकिन्छ ।
अभियानकर्ताहरुले सचीतीर्थ त्रिवेणी गुरुकुल गोरखनाथ पनौती ६ मा अध्ययनरत ४५ जना वटुकहरुलाई डिष्ट्रीक कोअर्डिनेटर लायन विष्णु भण्डारी, वागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा लगायत क्लब पदाधिकारीहरुको बाक्लो उपस्थितिमा वटुकहरुलाई ब्लाङ्केट, खाद्यान्न र आवश्यक शैक्षिक सिकाइका लागि आवश्यक पर्ने सामानहरु वितरण गरेर जन्मोत्सव मनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0