Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कुशल नेतृत्वको पहिचान

प्रभातफेरी अनलाइन ६०८ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १६, मंगलबार (२ साल अघि)
कुशल नेतृत्वको पहिचान

चालक र सहचालकको स्वास्थ्यमा ट्राफिकको चासो

काभ्रे । कुशल नेतृत्व भनेको कुशलै हो । पछिल्लो समय जिल्ला ट्राफिक कार्यालय मातहतमा भएका गतिविधिलाई हेर्ने हो भने नेतृत्वको भूमिका कस्तो हुनुपर्छ भन्ने पुष्टि गर्दछ । जब जिल्ला ट्राफिक कार्यालय काभ्रेको नेतृत्व प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले सम्हालेपछि जिल्लामा सडक दुर्घटना न्यूनिकरणदेखि ट्राफिकसँग जोडिएका अन्य गतिविधिमा समेत सुधार आएको बौद्धिक दिर्गामा चर्चाको विषय बनेको छ ।
पछिल्लो पटक सडक दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभे्रले चालक र सहचालकको स्वास्थ्य परिक्षण गरेको छ । जसले यस क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । यिनै विषयलाई लिएर जिल्ला ट्राफिक कार्यालयसँग आबद्ध गतिविधिका बारेमा जनस्तरबाट सकारात्मक प्रतिक्रियाहरु आउनुले नेतृत्वको सक्षमताका बारेमा चर्चा भएको हो ।
लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परीक्षणमा अध्ययनको क्रममा समस्या देखिएकाले ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेर ति समस्यालाई न्यूनिकरण गर्न प्रयत्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभे्रका प्रमुख प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभएको छ ।
प्रमुख प्रहरी निरीक्षक घिमिरेले लामो छोटो दुरीमा यात्रुहरु बोकेर हिँड्ने चालक सहचालकको स्वास्थ्य ठिक छ छैन र यात्रुलाई सहज रुपमा गन्तव्य सम्म पुर्याउन भन्ने उद्देश्य राखेर स्वास्थ्य परिक्षण गरिएको जानकारी गराउनुभएको छ ।
स्वास्थ्य शिविरमा ७४ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गराएका छन । परिक्षणका क्रममा अधिकाशंलाई उच्च रक्तचाप (ब्लड प्रेसर) को समस्या देखिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी गराउनुभएको छ । सि डब्लु सि पोलिक्लिनिकको प्राविधिक सहयोगमा बनेपाको पुलबजारमा चालक र सहचालकको स्वास्थ परिक्षण गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0