Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक

प्रभातफेरी अनलाइन ३९५ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ११, शुक्रबार (२ साल अघि)
नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थीलाई कुलपति पदक

पोखरा । पोखरा विश्वविद्यालयको १९ औं दिक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने २९ जना विद्यार्थीहरु डीन लिस्टमा परेका छन् ।
चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएको हो।
दीक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेजका २ विद्यार्थीले कुलपति पदक समेत प्राप्त गरेका छन् । ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीद्वय विबेक बाबु लामिछाने र रोमहर्ष ओली कुलपति पदकबाट विभुषित भएका हुन् ।


कलेजको स्नातक तहको सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, सिभिल फर विडिएच, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीहरु डीन लिस्टमा परेका हुन् ।
मंगलबार पोखरा विश्वविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा शिक्षामन्त्री समेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईले दिक्षित गर्नुभएको हो। विश्वविद्यालयले सो अवसरमा १७ जनालाई गोल्ड मेडल प्रदान गरेको थियो भने डीन लिस्टमा पर्नेहरु ६४७ जना रहेका जानकारी दिइएको थियो ।
कलेजमा सिभिल एण्ड रुरलका अजय यादव, अञ्जली पाण्डे, संगीता रानाभाट, सागर दुलाल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका ध्रुव पाण्डे, अनिलकुमार यादव, सिभिल विडिएचका कल्पना मिश्रा, ज्ञानमान श्रेष्ठ, निराजन लामिछाने, रामबहादुर बुढा, सिभिल इन्जिनियरिङकी आस्था ढुंगाना, सुष्मी श्रेष्ठ डीन लिस्टमा परेका थिए । त्यस्तै, कम्प्युटर इन्जिनियरिङका रोजन दाहाल, सुरज कार्की, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सका जयप्रकाश महतो, आर्किटेक्टका हिमाल रोकाया, निलिमा थापा, शौरभी बर्मा शाख पनि डीन लिस्टमा परेका थिए ।
स्नातकोत्तर तर्फ कन्ट्रक्सन म्यानेजमेन्टका दिनेश घिमिरे, रविन खड्का, मनिराम भट्टराई, मनोजकुमार साह, प्रकाश केसी, इन्टरडिस्पिनली वाटर रिसोर्स म्यानेजमेन्टका निलम थापा, रस्मिता कार्की र ट्रान्सर्पोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेन्टका योगेशकुमार सिंह, जिगेशप्रसाद चौधरी, विबेकबाबु लामिछाने, रोमहर्ष ओली डीन लिस्टमा परेका थिए ।
सामाजिक शैक्षिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेज इन्जिनियरिङ विधाका लागि विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज मध्येकै उत्कृष्ट कलेजका रुपमा परिचित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0